Description About Song
Title : Timilai samjhiera | तिमीलाई सम्झिएर
Movie/Album : Sital | सितल
Genere : Remember, Love, Request
Voice : Shyam Sital | श्याम सितल
Lyrics : Shyam Sital | श्याम सितल
Music : Shyam Sital | श्याम सितल
Audio : Sital Music

x
{चाँडै फर्की आऊ न सानु, म त धेरै आतिसकेँ }--२
तिमीलाई सम्झिएर...
निदाउनै पाको छैन, सम्झनाले रातै भरी
हो, निदाउनै पाको छैन, सम्झनाले रातै भरी
{फुलहरू छरि बसेँ, तिमी आउने बाटो भरी }--२
लाख बाति बालिसकेँ, देवी देउता भाकिसकेँ
{चाँडै फर्की आऊ न सानु, म त धेरै आतिसकेँ }--२
तिमीलाई सम्झिएर हो..ओ...हो...
तिमी टाढा भए देखी, फिका लाग्छ जून पनि
हो, तिमी टाढा भए देखी, फिका लाग्छ जून पनि
{निकै लाग्न छाड्यो अचेल, बाँसुरि को धुन पनि }--२
तिम्रो तस्बिर हेरी हेरी, रुँदा रुँदै थाकिसकेँ
{चाँडै फर्की आऊ न सानु, म त धेरै आतिसकेँ }--२
{तिमीलाई सम्झिएर, कति रात काटिसकेँ }--२
{चाँडै फर्की आऊ न सानु, म त धेरै आतिसकेँ }--२
तिमीलाई सम्झिएर......
नेपाली
{तिमीलाई सम्झिएर, कति रात काटिसकेँ }--२{चाँडै फर्की आऊ न सानु, म त धेरै आतिसकेँ }--२
तिमीलाई सम्झिएर...
निदाउनै पाको छैन, सम्झनाले रातै भरी
हो, निदाउनै पाको छैन, सम्झनाले रातै भरी
{फुलहरू छरि बसेँ, तिमी आउने बाटो भरी }--२
लाख बाति बालिसकेँ, देवी देउता भाकिसकेँ
{चाँडै फर्की आऊ न सानु, म त धेरै आतिसकेँ }--२
तिमीलाई सम्झिएर हो..ओ...हो...
तिमी टाढा भए देखी, फिका लाग्छ जून पनि
हो, तिमी टाढा भए देखी, फिका लाग्छ जून पनि
{निकै लाग्न छाड्यो अचेल, बाँसुरि को धुन पनि }--२
तिम्रो तस्बिर हेरी हेरी, रुँदा रुँदै थाकिसकेँ
{चाँडै फर्की आऊ न सानु, म त धेरै आतिसकेँ }--२
{तिमीलाई सम्झिएर, कति रात काटिसकेँ }--२
{चाँडै फर्की आऊ न सानु, म त धेरै आतिसकेँ }--२
तिमीलाई सम्झिएर......
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated