Description About Song
Title : Yo duniya ko bhar ke | यो दुनियाँ को भर के
Movie/Album : NIRBHAY | निर्भय
Genere : Filmy, Romantic, Love, Request
Voice : Shiva Pariyar, Swechchha Thakuri | शिव परियार, स्वेच्छा ठकुरी
Lyrics : Arjun Pokhrel | अर्जुन पोखरेल
Music : Arjun Pokhrel | अर्जुन पोखरेल
CRBT : 0696513

x
नजाउ पर आऊ वर, मनदेखि मलाई माया गर
हो हो हो..
{ टाढा टाढा टाढा टाढा, नजाउ टाढा
गाढा गाढा मनमा तिम्रो, माया छ गाढा }--२
तिम्रो माया तिम्रो छायाँ, तिमीलाई हेरी हेरी
पुरा जीवन कटाउन पाउँ, तिमीलाई माया गरी गरी
सम्हाल जीवन यो, तिम्रै भयो
बिछोड हुन्छ कि, मनमा डर रह्यो
{ टाढा टाढा टाढा टाढा, नजाउ टाढा
गाढा गाढा मनमा तिम्रो, माया छ गाढा }--२
तिम्रो हाँसो तिम्रो खुसी, जीवन जिउने सार मेरो
तिम्रो मात्र लाग्छ भर, तिमी नै हौ आधार मेरो
बेर बेर मायाले बेर, अङ्गालो भरी
मनमा कुरा खेलिरहन्छ, नानाथरी
{ टाढा टाढा टाढा टाढा, नजाउ टाढा
गाढा गाढा मनमा तिम्रो, माया छ गाढा }--२
यो दुनियाँ को भर के, मेरो तिमी बिना छ र के
नजाउ पर आऊ वर, मनदेखि मलाई माया गर
हो हो हो
टाढा टाढा टाढा टाढा, नजाउ टाढा
गाढा गाढा मनमा तिम्रो, माया छ गाढा
नेपाली
{ यो दुनियाँ को भर के, मेरो तिमी बिना छ र के }--२नजाउ पर आऊ वर, मनदेखि मलाई माया गर
हो हो हो..
{ टाढा टाढा टाढा टाढा, नजाउ टाढा
गाढा गाढा मनमा तिम्रो, माया छ गाढा }--२
तिम्रो माया तिम्रो छायाँ, तिमीलाई हेरी हेरी
पुरा जीवन कटाउन पाउँ, तिमीलाई माया गरी गरी
सम्हाल जीवन यो, तिम्रै भयो
बिछोड हुन्छ कि, मनमा डर रह्यो
{ टाढा टाढा टाढा टाढा, नजाउ टाढा
गाढा गाढा मनमा तिम्रो, माया छ गाढा }--२
तिम्रो हाँसो तिम्रो खुसी, जीवन जिउने सार मेरो
तिम्रो मात्र लाग्छ भर, तिमी नै हौ आधार मेरो
बेर बेर मायाले बेर, अङ्गालो भरी
मनमा कुरा खेलिरहन्छ, नानाथरी
{ टाढा टाढा टाढा टाढा, नजाउ टाढा
गाढा गाढा मनमा तिम्रो, माया छ गाढा }--२
यो दुनियाँ को भर के, मेरो तिमी बिना छ र के
नजाउ पर आऊ वर, मनदेखि मलाई माया गर
हो हो हो
टाढा टाढा टाढा टाढा, नजाउ टाढा
गाढा गाढा मनमा तिम्रो, माया छ गाढा
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated