Description About Song
Title : Yo mero jindagi ko | यो मेरो जिन्दगी को
Movie/Album : BATO MUNIKO PHOOL 2 | बाटो मुनिको फूल २
Genere : Filmy, Dedication, Love, Request
Voice : Yash Kumar | यस कुमार
Lyrics : Suresh Pranjali | सुरेश प्राञ्जली
Music : Yash Kumar | यस कुमार
PRBT : 60544685
UTL : 77329241
SMART : 3019434
MAXIS TI : 2290292
MAXIX CRT : 513501
DIGI TT : 1354157
DIGI RBT : 0491351
U-MOBILE CT : 5389829

x
{सुरुवात भो तिमी सँगै, तिमी सँगै अन्त्य पनि }--२
यो मेरो जिन्दगी को, एउटै तिमी कहानी
{नछोड हात हरू, ढोका सबै बन्द गरेँ
आफन्तलाई टाढा छोडेँ, केवल तिम्रै भर परेँ }--२
{डर लाग्छ सोच्दा मात्रै, टाढा हुने हौ कि तिमी }--२
{सुरुवात भो तिमी सँगै, भए हुन्थ्यो अन्त्य पनि }--२
यो मेरो जिन्दगी को, एउटै तिमी कहानी
{तिमीलाई के पाएको छु, हटे सारा बिरानी
लिन आउँछ मृत्यु जब, होस तिम्रै काख सिरानी }--२
{यो मेरो चाहाना हो, यही मेरो बाचा पनि }--२
{सुरुवात भो तिमी सँगै, तिमी सँगै अन्त्य पनि }--२
{यो मेरो जिन्दगी को, एउटै तिमी कहानी }--२
नेपाली
{यो मेरो जिन्दगी को, एउटै तिमी कहानी }--२{सुरुवात भो तिमी सँगै, तिमी सँगै अन्त्य पनि }--२
यो मेरो जिन्दगी को, एउटै तिमी कहानी
{नछोड हात हरू, ढोका सबै बन्द गरेँ
आफन्तलाई टाढा छोडेँ, केवल तिम्रै भर परेँ }--२
{डर लाग्छ सोच्दा मात्रै, टाढा हुने हौ कि तिमी }--२
{सुरुवात भो तिमी सँगै, भए हुन्थ्यो अन्त्य पनि }--२
यो मेरो जिन्दगी को, एउटै तिमी कहानी
{तिमीलाई के पाएको छु, हटे सारा बिरानी
लिन आउँछ मृत्यु जब, होस तिम्रै काख सिरानी }--२
{यो मेरो चाहाना हो, यही मेरो बाचा पनि }--२
{सुरुवात भो तिमी सँगै, तिमी सँगै अन्त्य पनि }--२
{यो मेरो जिन्दगी को, एउटै तिमी कहानी }--२
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated