Description About Song
Title : Aaja feri ekantama | आज फेरी एकान्तमा
Movie/Album : Solo Music | एकल सङ्गीत
Genere : Nostalgic, Love, Wish
Voice : Melina Rai | मेलिना राई
Lyrics : Birendra Pathak | बिरेन्द्र पाठक
Music : Hari Lamsal | हरि लम्साल
Arrange : Hari Lamsal | हरि लम्साल
Audio : 12 notes
Title : Aaja feri ekantama | आज फेरी एकान्तमा
Movie/Album : Solo Music | एकल सङ्गीत
Genere : Nostalgic, Love, Wish
Voice : Melina Rai | मेलिना राई
Lyrics : Birendra Pathak | बिरेन्द्र पाठक
Music : Hari Lamsal | हरि लम्साल
Arrange : Hari Lamsal | हरि लम्साल
Audio : 12 notes
x
{अशान्त यो मनलाई }--२
अशान्त यो मनलाई, अरू झन् सतायौ
अरू झन् सतायौ...
आज फेरी एकान्तमा, तिमी याद आयौ
{कुहिरोले तिमीलाई, छेकिदिए हुन्थ्यो
तिम्रो याद पहिरोले, लगिदिए हुन्थ्यो }--२
लगिदिए हुन्थ्यो...
पर हुन खोजे किन, बलियो समायौ
अशान्त यो मनलाई, अरू झन् सतायौ
अरू झन् सतायौ...
आज फेरी एकान्तमा, तिमी याद आयौ
टाढा टाढा सम्म पनि, कोही देखिँदैन
चकमन्न वरिपरि, केही सुनिँदैन }--२
केही सुनिँदैन...
कहाँ बाट मनको तार, तिमीले घन्कायौ
{अशान्त यो मनलाई }--२
अशान्त यो मनलाई, अरू झन् सतायौ
अरू झन् सतायौ...
आज फेरी एकान्तमा, तिमी याद आयौ
नेपाली
{आज फेरी एकान्तमा, तिमी याद आयौ }--२{अशान्त यो मनलाई }--२
अशान्त यो मनलाई, अरू झन् सतायौ
अरू झन् सतायौ...
आज फेरी एकान्तमा, तिमी याद आयौ
{कुहिरोले तिमीलाई, छेकिदिए हुन्थ्यो
तिम्रो याद पहिरोले, लगिदिए हुन्थ्यो }--२
लगिदिए हुन्थ्यो...
पर हुन खोजे किन, बलियो समायौ
अशान्त यो मनलाई, अरू झन् सतायौ
अरू झन् सतायौ...
आज फेरी एकान्तमा, तिमी याद आयौ
टाढा टाढा सम्म पनि, कोही देखिँदैन
चकमन्न वरिपरि, केही सुनिँदैन }--२
केही सुनिँदैन...
कहाँ बाट मनको तार, तिमीले घन्कायौ
{अशान्त यो मनलाई }--२
अशान्त यो मनलाई, अरू झन् सतायौ
अरू झन् सतायौ...
आज फेरी एकान्तमा, तिमी याद आयौ
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated