Description About Song
Title : Aankhale hoina timilai maile | आँखाले होइन तिमीलाई मैले
Movie/Album : Patuki | पटुकी
Genere : Filmy, Romantic, Love, Attraction, Dedication
Voice : Amit Rasaili | अमित रसाईली
Lyrics : Myakten Kalu | माक्तेन कालु
Music : Myakten Kalu | माक्तेन कालु
Arrange : Ramesh Rasaili | रमेश रसाईली
Title : Aankhale hoina timilai maile | आँखाले होइन तिमीलाई मैले
Movie/Album : Patuki | पटुकी
Genere : Filmy, Romantic, Love, Attraction, Dedication
Voice : Amit Rasaili | अमित रसाईली
Lyrics : Myakten Kalu | माक्तेन कालु
Music : Myakten Kalu | माक्तेन कालु
Arrange : Ramesh Rasaili | रमेश रसाईली
x
मनको प्यास मेटाउन होइन, तिमीलाई खोजेको }--२
{यो मनको माया, त्यो मनमा सार्न }--2
मनैले रोजेको..., मनैले रोजेको
आँखाले होइन तिमीलाई मैले, मनैले रोजेको
{नसालु आँखा गुलावि ओठ मोहनी बोली
पर्यौ नि भुतुक्कै }--२
यो मनको फुल चुँडेर लग्यौ बिना बताई
त्यो मनले सुटुक्कै
{तिमीलाई देख्दा किन हो किन }--२
मन खान्छ कुटुक्कै..., मन खान्छ कुटुक्कै
आँखाले होइन तिमीलाई मैले, मनैले रोजेको
{डाहाले मर्थेँ तिमीले कतै पराई सङ्ग
बोलेको देखेर }--२
जीवनको अन्त्य गरौँ झैँ लाग्थ्यो पत्र कोरेर
या गला रेटेर
{यो हाँसो दिन्छु त्यो आँसु लिन्छु }--२
अब त भेटेर..., अब त भेटेर
आँखाले होइन तिमीलाई मैले, मनैले रोजेको
नेपाली
{आँखाले होइन तिमीलाई मैले, मनैले रोजेकोमनको प्यास मेटाउन होइन, तिमीलाई खोजेको }--२
{यो मनको माया, त्यो मनमा सार्न }--2
मनैले रोजेको..., मनैले रोजेको
आँखाले होइन तिमीलाई मैले, मनैले रोजेको
{नसालु आँखा गुलावि ओठ मोहनी बोली
पर्यौ नि भुतुक्कै }--२
यो मनको फुल चुँडेर लग्यौ बिना बताई
त्यो मनले सुटुक्कै
{तिमीलाई देख्दा किन हो किन }--२
मन खान्छ कुटुक्कै..., मन खान्छ कुटुक्कै
आँखाले होइन तिमीलाई मैले, मनैले रोजेको
{डाहाले मर्थेँ तिमीले कतै पराई सङ्ग
बोलेको देखेर }--२
जीवनको अन्त्य गरौँ झैँ लाग्थ्यो पत्र कोरेर
या गला रेटेर
{यो हाँसो दिन्छु त्यो आँसु लिन्छु }--२
अब त भेटेर..., अब त भेटेर
आँखाले होइन तिमीलाई मैले, मनैले रोजेको
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated