Description About Song
Title : Baba timilai | बाबा तिमीलाई
Movie/Album : Kismat 2 | किस्मत २
Genere : Filmy, Love, Parenthood
Voice : Anju Panta | अन्जु पन्त
Lyrics : Amrit Regmi | अमृत रेग्मी
Music : Arjun Pokharel | अर्जुन पोखरेल
Title : Baba timilai | बाबा तिमीलाई
Movie/Album : Kismat 2 | किस्मत २
Genere : Filmy, Love, Parenthood
Voice : Anju Panta | अन्जु पन्त
Lyrics : Amrit Regmi | अमृत रेग्मी
Music : Arjun Pokharel | अर्जुन पोखरेल
x
मेरो निन्द्रा तिमीलाई...
हो.., मेरो निन्द्रा तिमीलाई, चढाउँदै छु म
बाबा तिमीलाई मुटुको गीत, सुनाउँदै छु म
मेरो आँसु मोती ठान्ने, तिमी नै त हौ नि एउटा
हो.., मेरो आँसु मोती ठान्ने, तिमी नै त हौ नि एउटा
मानिस को रूप भित्र, साँचीकै को तिमी देउता
बितेका ती दिन आँखा सामु, बोलाउँदै छु म
मेरो निन्द्रा तिमीलाई...
मेरो निन्द्रा तिमीलाई, चढाउँदै छु म
बाबा तिमीलाई मुटुको गीत, सुनाउँदै छु म
आमा पनि मेरो तिमी, बाबा पनि मेरो तिमी
हो.., आमा पनि मेरो तिमी, बाबा पनि मेरो तिमी
पिर खुसी बाँडी चुँडी, सङ्ग सङ्गै खेल्यौँ हामी
तिमीलाई दुख्दा आफ्नो जीवन, जलाउँदै छु म
मेरो निन्द्रा तिमीलाई...
हो.., मेरो निन्द्रा तिमीलाई, चढाउँदै छु म
बाबा तिमीलाई मुटुको गीत, सुनाउँदै छु म
नेपाली
{बाबा तिमीलाई मुटुको गीत, सुनाउँदै छु म }--२मेरो निन्द्रा तिमीलाई...
हो.., मेरो निन्द्रा तिमीलाई, चढाउँदै छु म
बाबा तिमीलाई मुटुको गीत, सुनाउँदै छु म
मेरो आँसु मोती ठान्ने, तिमी नै त हौ नि एउटा
हो.., मेरो आँसु मोती ठान्ने, तिमी नै त हौ नि एउटा
मानिस को रूप भित्र, साँचीकै को तिमी देउता
बितेका ती दिन आँखा सामु, बोलाउँदै छु म
मेरो निन्द्रा तिमीलाई...
मेरो निन्द्रा तिमीलाई, चढाउँदै छु म
बाबा तिमीलाई मुटुको गीत, सुनाउँदै छु म
आमा पनि मेरो तिमी, बाबा पनि मेरो तिमी
हो.., आमा पनि मेरो तिमी, बाबा पनि मेरो तिमी
पिर खुसी बाँडी चुँडी, सङ्ग सङ्गै खेल्यौँ हामी
तिमीलाई दुख्दा आफ्नो जीवन, जलाउँदै छु म
मेरो निन्द्रा तिमीलाई...
हो.., मेरो निन्द्रा तिमीलाई, चढाउँदै छु म
बाबा तिमीलाई मुटुको गीत, सुनाउँदै छु म
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated