Description About Song
Title : Dil nache jasto | दिल नाचे जस्तो
Movie/Album : Kismat 2 | किस्मत २
Genere : Filmy, Romantic, Love, Happy, QnA Type
Voice : Milan Amatya, Phiroj Basnet | मिलन अमात्य, फिरोज बस्नेत
Lyrics : Amrit Regmi | अमृत रेग्मी
Music : Arjun Pokharel | अर्जुन पोखरेल

x
दिल नाचे जस्तो, खुसी हाँसे जस्तो
लाग्छ मेरो जिन्दगी लाई, मिठो उमङ्गले छुँदै छ
यो के हुँदैछ ?, यो के हुँदैछ ?
{नचिनेको परदेशी, आउँछ कि आँगनीमा
वरदान भगवान् को, ल्याउँछ कि जीवनीमा }--२
फरफराए आँखाहरू, थरथराए ओठहरू
खै के को सुगन्धले, मेरो मनलाई छुँदै छ
यो के हुँदैछ ?, यो के हुँदैछ ?
{नयाँ नयाँ ठाउँ सङ्गै, मनमा नयाँ रङ्ग छ
उही मन हो तर आज, त्यसै पनि यो दङ्ग छ }--२
भुलूँ भुलूँ लाग्छ किन, उडुँ उडुँ लाग्छ किन
खै कस्तो तरङ्गले, ढुकढुकि लाई छुँदै छ
यो के हुँदैछ ?, यो के हुँदैछ ?
दिल नाचे जस्तो, खुसी हाँसे जस्तो
नेपाली
दिल नाचे जस्तो, खुसी हाँसे जस्तोदिल नाचे जस्तो, खुसी हाँसे जस्तो
लाग्छ मेरो जिन्दगी लाई, मिठो उमङ्गले छुँदै छ
यो के हुँदैछ ?, यो के हुँदैछ ?
{नचिनेको परदेशी, आउँछ कि आँगनीमा
वरदान भगवान् को, ल्याउँछ कि जीवनीमा }--२
फरफराए आँखाहरू, थरथराए ओठहरू
खै के को सुगन्धले, मेरो मनलाई छुँदै छ
यो के हुँदैछ ?, यो के हुँदैछ ?
{नयाँ नयाँ ठाउँ सङ्गै, मनमा नयाँ रङ्ग छ
उही मन हो तर आज, त्यसै पनि यो दङ्ग छ }--२
भुलूँ भुलूँ लाग्छ किन, उडुँ उडुँ लाग्छ किन
खै कस्तो तरङ्गले, ढुकढुकि लाई छुँदै छ
यो के हुँदैछ ?, यो के हुँदैछ ?
दिल नाचे जस्तो, खुसी हाँसे जस्तो
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated