Description About Song
Title : Ekkan duikan maidan | एककान दुईकान मैदान
Movie/Album : Patuki | पटुकी
Genere : Filmy, Romantic, Love, Happy
Voice : Rajan Raj Siwakoti, Milan Amatya | राजन राज शिवाकोटी, मिलन अमात्य
Lyrics : Myakten Kalu | माक्तेन कालु
Music : Rajan Raj Siwakoti | राजन राज शिवाकोटी

x
एककान दुईकान मैदान हुँदै, हाम्रो माया फैलियो
जे भयो कान्छी नानी, राम्रै भैदियो
जे त भयो कान्छी नानी, राम्रै भैदियो
एककान दुईकान मैदान हुँदै, हाम्रो माया फैलियो
{जे भयो भयो हजुर, राम्रै भैदियो }--२
{पहिलो भेटमा दुवै जाना, आँखा तरियो
दोस्रो भेटमा दुवै माया, जालमा परियो }--३
एककान दुईकान मैदान हुँदै, एककान दुईकान
एककान दुईकान मैदान हुँदै, हाम्रो माया फैलियो
जे भयो भयो हजुर, राम्रै भैदियो
जे त भयो भयो हजुर, राम्रै भैदियो
{यसै गरी बाबम्बार, भेट्न थालियो
पिरती को मिठो प्यास, मेट्न थालियो }--३
एककान दुईकान मैदान हुँदै, एककान दुईकान
एककान दुईकान मैदान हुँदै, हाम्रो माया फैलियो
{जे जे भयो आखिरीमा, काइदा भैदियो }--२
नेपाली
{एककान दुईकान मैदान हुँदै, एककान दुईकान }--२एककान दुईकान मैदान हुँदै, हाम्रो माया फैलियो
जे भयो कान्छी नानी, राम्रै भैदियो
जे त भयो कान्छी नानी, राम्रै भैदियो
एककान दुईकान मैदान हुँदै, हाम्रो माया फैलियो
{जे भयो भयो हजुर, राम्रै भैदियो }--२
{पहिलो भेटमा दुवै जाना, आँखा तरियो
दोस्रो भेटमा दुवै माया, जालमा परियो }--३
एककान दुईकान मैदान हुँदै, एककान दुईकान
एककान दुईकान मैदान हुँदै, हाम्रो माया फैलियो
जे भयो भयो हजुर, राम्रै भैदियो
जे त भयो भयो हजुर, राम्रै भैदियो
{यसै गरी बाबम्बार, भेट्न थालियो
पिरती को मिठो प्यास, मेट्न थालियो }--३
एककान दुईकान मैदान हुँदै, एककान दुईकान
एककान दुईकान मैदान हुँदै, हाम्रो माया फैलियो
{जे जे भयो आखिरीमा, काइदा भैदियो }--२
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated