Description About Song
Title : Is It Love? | ईज ईट लभ ?
Movie/Album : Lily Bily | लिलि बिलि
Genere : Filmy, Romantic, Love, QnA Type
Voice : Pratap Das, Melina Rai | प्रताप दास, मेलिना राई
Lyrics : Rajesh Kumar Shrestha | राजेश कुमार श्रेष्ठ
Music : Alish Karki | एलिस कार्की
Title : Is It Love? | ईज ईट लभ ?
Movie/Album : Lily Bily | लिलि बिलि
Genere : Filmy, Romantic, Love, QnA Type
Voice : Pratap Das, Melina Rai | प्रताप दास, मेलिना राई
Lyrics : Rajesh Kumar Shrestha | राजेश कुमार श्रेष्ठ
Music : Alish Karki | एलिस कार्की
x
एक छिन तिम्लाई नपाउँदा नि, रोकिन्छ होला सास
तिमी मै टोलाईरहुँ भन्छ, मेरो आँखा
के माया यही हो, ईज ईट लभ ?
तिमीलाई बोलाईरहुँ भन्छ, मेरा भाका
के माया यही हो, ईज ईट लभ ?
मन बुझाउने कसरी मान्दैन
हालत दिलको बताउन जान्दैन
लुकाएर तिम्रो माया मुटुमा
सामु आउँदा ओठ केही भन्दैन
भाग्यमा नै तिमी छौ कि
तिमी मेरै निम्ति हौ कि
परिस्थिति यस्तै बन्छ
ईज ईट लभ ?... ना रा ना....
कहीँ कतै नटुङ्गिए हुन्थ्यो, यो बाटो पिरतिको
कहीँ कतै अल्झिरहे हुन्थ्यो, यो धर्ती यो आकाश
यो बादल, यात्रा जिन्दगीको
प्रकृति भरि, सुवास छरी, फक्रिरहुँ जस्तो
झरनामा छहरामा पहरामा लहरामा झुलिरहुँ जस्तो
ईज ईट लभ ? ना रा ना....
भावीले कोरेको हुन्छ भन्छन्
जोडी सबको जनम भरको
सम्झी डर लाग्छ कतै छुट्ला, अनि टुट्ला
शून्यतामै बिलाई जाला, हुन्छौँ कि अपुरो
सिन्दूर छरी सिउँदो भरी, आफ्नै बनाउँला
जुगौँ जुग बाँचिरहने हरलोकले सम्झिरहने, कथा रचौँला
ईज ईट लभ ? ना रा ना....
नेपाली
चल्नै छाड्छ ढुकढुकि यो, नहुँदा तिम्रो साथएक छिन तिम्लाई नपाउँदा नि, रोकिन्छ होला सास
तिमी मै टोलाईरहुँ भन्छ, मेरो आँखा
के माया यही हो, ईज ईट लभ ?
तिमीलाई बोलाईरहुँ भन्छ, मेरा भाका
के माया यही हो, ईज ईट लभ ?
मन बुझाउने कसरी मान्दैन
हालत दिलको बताउन जान्दैन
लुकाएर तिम्रो माया मुटुमा
सामु आउँदा ओठ केही भन्दैन
भाग्यमा नै तिमी छौ कि
तिमी मेरै निम्ति हौ कि
परिस्थिति यस्तै बन्छ
ईज ईट लभ ?... ना रा ना....
कहीँ कतै नटुङ्गिए हुन्थ्यो, यो बाटो पिरतिको
कहीँ कतै अल्झिरहे हुन्थ्यो, यो धर्ती यो आकाश
यो बादल, यात्रा जिन्दगीको
प्रकृति भरि, सुवास छरी, फक्रिरहुँ जस्तो
झरनामा छहरामा पहरामा लहरामा झुलिरहुँ जस्तो
ईज ईट लभ ? ना रा ना....
भावीले कोरेको हुन्छ भन्छन्
जोडी सबको जनम भरको
सम्झी डर लाग्छ कतै छुट्ला, अनि टुट्ला
शून्यतामै बिलाई जाला, हुन्छौँ कि अपुरो
सिन्दूर छरी सिउँदो भरी, आफ्नै बनाउँला
जुगौँ जुग बाँचिरहने हरलोकले सम्झिरहने, कथा रचौँला
ईज ईट लभ ? ना रा ना....
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated