Description About Song
Title : Machhile khane kholi ko leu | माछीले खाने खोली को लेउ
Movie/Album : Solo Music | एकल सङ्गीत
Genere : Romantic, Love, Attraction, Dedication, Request
Voice : Melina Rai, Saroj Oli | मेलिना राई, सरोज ओली
Lyrics : Dinesh Thapaliya | दिनेश थपलिया
Music : Basanta Sapkota | वसन्त सापकोटा
Arrange : Udaya Raj Paudel | उदय राज पौडेल
Mixing/ Mastering : Kishor Thapa | किशोर थापा
Recordist : Markus Das | मार्कुस दास

x
आएँ म त कान्छा तिम्रो छेउ
माछीले खाने खोली को लेउ
आएँ म त कान्छी तिम्रो छेउ
सङ्ग सङ्गै हाँसखेल गरौँला
पिरतीको डुङ्गा तरौँला
{चाहिँदैन हिरा चाहिँदैन मोती, चाहिँदैन सम्पत्ति }--२
{मलाई चोखो माया देऊ }--२
तिम्रै मात्र सपनी देख्छु, के भो आज भोलि
मोहनी लाउने रैछ नि कान्छा, तिम्रो मिठो बोली
हाँसेर बोल्यौ हृदय खोल्यौ, दिल बस्यो त्यसैमा
सङ्ग सङ्गै घुम्ने रहर छ कान्छी, मायाको देशैमा

फुलै र फुल्यो वासना चल्यो, त्यो पारि पाखैमा
तिम्रो र मेरो मन मिल्यो कान्छी, आऊ बस काखैमा
उर्लेर आयो खहरे खोला, सावन को झरी मा
तिमी बाहेक कोही छैन मेरो, यो संसार भरीमा

नेपाली
माछीले खाने खोली को लेउआएँ म त कान्छा तिम्रो छेउ

⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated