Description About Song
Title : Mutu ko ta ke kura | मुटु को त के कुरा
Movie/Album : RONASHA | रोनशा
Genere : Romantic, Love, Dedication, Request
Voice : Rajina Rimal | रजिना रिमाल
Lyrics : Nirmala Rai 'Paribesh' | निर्मला राई 'परिवेष'
Music : Hari Lamsal | हरि लम्साल

x
प्यारो यो जिन्दगानी, तिमीलाई नै अर्पिसकेँ }--२
कसम हो ल
कसम हो ल तिम्रै लागी
देवी देउता भाकिसकेँ
हो, देवी देउता भाकिसकेँ
मुटु को त के कुरा, जिउ ज्यानै सुम्पिसकेँ
मौनता लाई नगरिदेउ, कहिले पनि शङ्का
अ....
{मौनता लाई नगरिदेउ, कहिले पनि शङ्का }--२
कहिले पनि शङ्का
एक जुनीको के कुरा, सयौँ जुनी सुम्पिसकेँ
प्यारो यो जिन्दगानी, तिमीलाई नै अर्पिसकेँ
कसम हो ल
कसम हो ल तिम्रै लागी
देवी देउता भाकिसकेँ
हो, देवी देउता भाकिसकेँ
मुटु को त के कुरा, जिउ ज्यानै सुम्पिसकेँ
तिमी साथ हुँदा ढुक्क हुन्छ मन, छर्दै खुसी रङ्ग
अ....
{तिमी साथ हुँदा ढुक्क हुन्छ मन, छर्दै खुसी रङ्ग }--२
छर्दै खुसी रङ्ग
एक हाँसोको के कुरा, सयौँ हाँसो सुम्पिसकेँ
प्यारो यो जिन्दगानी, तिमीलाई नै अर्पिसकेँ
कसम हो ल
कसम हो ल तिम्रै लागी
देवी देउता भाकिसकेँ
हो, देवी देउता भाकिसकेँ
मुटु को त के कुरा जिउ ज्यानै सुम्पिसकेँ
नेपाली
{मुटु को त के कुरा, जिउ ज्यानै सुम्पिसकेँप्यारो यो जिन्दगानी, तिमीलाई नै अर्पिसकेँ }--२
कसम हो ल
कसम हो ल तिम्रै लागी
देवी देउता भाकिसकेँ
हो, देवी देउता भाकिसकेँ
मुटु को त के कुरा, जिउ ज्यानै सुम्पिसकेँ
मौनता लाई नगरिदेउ, कहिले पनि शङ्का
अ....
{मौनता लाई नगरिदेउ, कहिले पनि शङ्का }--२
कहिले पनि शङ्का
एक जुनीको के कुरा, सयौँ जुनी सुम्पिसकेँ
प्यारो यो जिन्दगानी, तिमीलाई नै अर्पिसकेँ
कसम हो ल
कसम हो ल तिम्रै लागी
देवी देउता भाकिसकेँ
हो, देवी देउता भाकिसकेँ
मुटु को त के कुरा, जिउ ज्यानै सुम्पिसकेँ
तिमी साथ हुँदा ढुक्क हुन्छ मन, छर्दै खुसी रङ्ग
अ....
{तिमी साथ हुँदा ढुक्क हुन्छ मन, छर्दै खुसी रङ्ग }--२
छर्दै खुसी रङ्ग
एक हाँसोको के कुरा, सयौँ हाँसो सुम्पिसकेँ
प्यारो यो जिन्दगानी, तिमीलाई नै अर्पिसकेँ
कसम हो ल
कसम हो ल तिम्रै लागी
देवी देउता भाकिसकेँ
हो, देवी देउता भाकिसकेँ
मुटु को त के कुरा जिउ ज्यानै सुम्पिसकेँ
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated