Description About Song
Title : Narou timi bhanchhau bhane | नरोऊ तिमी भन्छौ भने
Movie/Album : Solo Music | एकल सङ्गीत
Genere : Love, Request
Voice : Nikhita Thapa | निकिता थापा
Lyrics : Pasang Sherpa | पासाङ्ग शेर्पा
Music : Hari Lamsal | हरि लम्साल

x
मेरो कुरा मान्छौ भने, मेरो नाउँ मेटाई देऊ, मेटाई देऊ
नरोऊ तिमी भन्छौ भने, हाँस्ने आधार देखाई देऊ
लडेँ भने कहीँ कतै, उठाइदिने कोही छैनन्
हो, लडेँ भने कहीँ कतै, उठाइदिने कोही छैनन्
कुल्ची हिड्छन छाती मेरो, हात दिने कोही छैनन्
हात दिने कोही छैनन्

रातमै जल्छन् दिनमै जल्छन्, माया गर्ने मान्छे हरू
हो, रातमै जल्छन् दिनमै जल्छन्, माया गर्ने मान्छे हरू
आगो विना जल्दो रैछन, म जस्ता घाइते हरू
म जस्ता घाइते हरू

नेपाली
{नरोऊ तिमी भन्छौ भने, हाँस्ने आधार देखाई देऊ }--२मेरो कुरा मान्छौ भने, मेरो नाउँ मेटाई देऊ, मेटाई देऊ
नरोऊ तिमी भन्छौ भने, हाँस्ने आधार देखाई देऊ
लडेँ भने कहीँ कतै, उठाइदिने कोही छैनन्
हो, लडेँ भने कहीँ कतै, उठाइदिने कोही छैनन्
कुल्ची हिड्छन छाती मेरो, हात दिने कोही छैनन्
हात दिने कोही छैनन्
नरोऊ तिमी भन्छौ भने, हाँस्ने आधार देखाई देऊ
रातमै जल्छन् दिनमै जल्छन्, माया गर्ने मान्छे हरू
हो, रातमै जल्छन् दिनमै जल्छन्, माया गर्ने मान्छे हरू
आगो विना जल्दो रैछन, म जस्ता घाइते हरू
म जस्ता घाइते हरू
नरोऊ तिमी भन्छौ भने, हाँस्ने आधार देखाई देऊ
मेरो कुरा मान्छौ भने, मेरो नाउँ मेटाई देऊ, मेटाई देऊ
नरोऊ तिमी भन्छौ भने, हाँस्ने आधार देखाई देऊ
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated