Description About Song
Title : Oodhaunla piratiko barko timilai | ओढाउँला पिरतीको बर्को तिमीलाई
Movie/Album : Shatru Gate | शत्रु गते
Genere : Filmy, Romantic, Love, Dedication
Voice : Kali Prasad Baskota | काली प्रसाद बास्कोटा
Lyrics : Arjun Bhattrai | अर्जुन भट्टराई
Music : Kali Prasad Baskota | काली प्रसाद बास्कोटा
Arrange/Guitars : Rikesh Gurung | रिकेश गुरुङ्ग
Recording/Mixing/Mastering : Ujwal Shreyan Mahat | उज्ज्वल श्रेयन महत
Recording : Kripa Drishya Digital
Title : Oodhaunla piratiko barko timilai | ओढाउँला पिरतीको बर्को तिमीलाई
Movie/Album : Shatru Gate | शत्रु गते
Genere : Filmy, Romantic, Love, Dedication
Voice : Kali Prasad Baskota | काली प्रसाद बास्कोटा
Lyrics : Arjun Bhattrai | अर्जुन भट्टराई
Music : Kali Prasad Baskota | काली प्रसाद बास्कोटा
Arrange/Guitars : Rikesh Gurung | रिकेश गुरुङ्ग
Recording/Mixing/Mastering : Ujwal Shreyan Mahat | उज्ज्वल श्रेयन महत
Recording : Kripa Drishya Digital
x
मेरै नामको सिन्दूरको, धर्को तिमीलाई }--२
डबल बेडको पलङ्ग माथि, दुइटा सिरानी
एउटा मलाई चट्ट सङ्ग, अर्को तिमीलाई
मेरै नामको सिन्दूरको, धर्को तिमीलाई
औ बर्को तिमीलाई
तिलहरि र नौगेडिको, लर्को तिमीलाई
आहै, तिलहरि र नौगेडिको, लर्को तिमीलाई
हँसाइराख्छु हरेक पल, एक सर्को तिमीलाई
काढौँला पिरतीको, मह मिली जुलि
एउटा हात मै चाटौँला, अर्को तिमीलाई
मेरै नामको सिन्दूरको, धर्को तिमीलाई
दिउँला बर्को तिमीलाई
बाहिर को काम सबै मेरो, घरको तिमीलाई
आहै, बाहिर को काम सबै मेरो, घरको तिमीलाई
घरको काममा लाग्न दिन्न, झर्को तिमीलाई
गुडाउँला जिन्दगी को, रथै गुटुटुटु
एउटा पाङ्ग्रा मेरो भयो, अर्को तिमीलाई
मेरै नामको सिन्दूरको, धर्को तिमीलाई
दिउँला बर्को तिमीलाई
ओढाउँला पिरतीको, बर्को तिमीलाई
मेरै नामको सिन्दूरको, धर्को तिमीलाई
डबल बेडको पलङ् माथि, दुइटा सिरानी
एउटा मलाई चट्ट सङ्ग, अर्को तिमीलाई
मेरै नामको सिन्दूरको, धर्को तिमीलाई
दिउँला बर्को तिमीलाई
ओढाउँला पिरतीको, बर्को तिमीलाई
मेरै नामको सिन्दूरको, धर्को तिमीलाई
नेपाली
{ओढाउँला पिरतीको, बर्को तिमीलाईमेरै नामको सिन्दूरको, धर्को तिमीलाई }--२
डबल बेडको पलङ्ग माथि, दुइटा सिरानी
एउटा मलाई चट्ट सङ्ग, अर्को तिमीलाई
मेरै नामको सिन्दूरको, धर्को तिमीलाई
औ बर्को तिमीलाई
तिलहरि र नौगेडिको, लर्को तिमीलाई
आहै, तिलहरि र नौगेडिको, लर्को तिमीलाई
हँसाइराख्छु हरेक पल, एक सर्को तिमीलाई
काढौँला पिरतीको, मह मिली जुलि
एउटा हात मै चाटौँला, अर्को तिमीलाई
मेरै नामको सिन्दूरको, धर्को तिमीलाई
दिउँला बर्को तिमीलाई
बाहिर को काम सबै मेरो, घरको तिमीलाई
आहै, बाहिर को काम सबै मेरो, घरको तिमीलाई
घरको काममा लाग्न दिन्न, झर्को तिमीलाई
गुडाउँला जिन्दगी को, रथै गुटुटुटु
एउटा पाङ्ग्रा मेरो भयो, अर्को तिमीलाई
मेरै नामको सिन्दूरको, धर्को तिमीलाई
दिउँला बर्को तिमीलाई
ओढाउँला पिरतीको, बर्को तिमीलाई
मेरै नामको सिन्दूरको, धर्को तिमीलाई
डबल बेडको पलङ् माथि, दुइटा सिरानी
एउटा मलाई चट्ट सङ्ग, अर्को तिमीलाई
मेरै नामको सिन्दूरको, धर्को तिमीलाई
दिउँला बर्को तिमीलाई
ओढाउँला पिरतीको, बर्को तिमीलाई
मेरै नामको सिन्दूरको, धर्को तिमीलाई
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated