Description About Song
Title : Sanchchai bishesh chhyau | साँच्चै विशेष छ्यौ
Movie/Album : LEELA | लिला
Genere : Filmy, Romantic, Love, Attraction
Voice : Udit Narayan Jha | उदित नारायण झा
Lyrics : Dr.Krishna Hari Baral | डा. कृष्णहरि बराल
Music : Basanta Sapkota | बसन्त सापकोटा
CRBT : 0720976
PRBT : 70145602
Smart : 30110219

x
ढुङ्गाले नै तिमी सँग, माया साटासाट गरोस
नलाउ पाउडर नलाउ लाली, तिमी आफैँ छेउ जाली
सासै रोकी हेरुँ जस्ती, भन्नै गाह्रो कस्ती कस्ती
एकमै अनेक छ्यौ,
{साँच्चै विशेष छ्यौ तिमी त, साँच्चै विशेष छ्यौ }--२
पहिलो भेटमै लागेको थियो, जुनी जुनी भेटे जस्तो
हो, पहिलो भेटमै लागेको थियो, जुनी जुनी भेटे जस्तो
आँखाले नै पिउँदा पनि, मनको तिर्खा मेटे जस्तो

तिमी भए मात्रै मेरो, जवानी को अर्थ हुन्छ
हो, तिमी भए मात्रै मेरो, जवानी को अर्थ हुन्छ
यस्तो लाग्न थाल्यो नत्र, जिन्दगी नै व्यर्थ हुन्छ

साँच्चै विशेष छ्यौ तिमी त, साँच्चै विशेष छ्यौ
आहा, साँच्चै विशेष छ्यौ तिमी त, साँच्चै विशेष छ्यौ
नेपाली
यति राम्री नबन न, जसले आफ्नै घात गरोसढुङ्गाले नै तिमी सँग, माया साटासाट गरोस

⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated