Description About Song
Title : Timro pucture hit | तिम्रो पिक्चर हिट
Movie/Album : Kismat 2 | किस्मत २
Genere : Filmy, Love, Attraction
Voice : Krishna Kafle, Sahima Shrestha | कृष्ण काफ्ले, साहिमा श्रेष्ठ
Lyrics : Lekhu Sahayatri | लेखु सहयात्री
Music : Deepak Sharma | दीपक शर्मा
Title : Timro pucture hit | तिम्रो पिक्चर हिट
Movie/Album : Kismat 2 | किस्मत २
Genere : Filmy, Love, Attraction
Voice : Krishna Kafle, Sahima Shrestha | कृष्ण काफ्ले, साहिमा श्रेष्ठ
Lyrics : Lekhu Sahayatri | लेखु सहयात्री
Music : Deepak Sharma | दीपक शर्मा
x
{आँखामा राखेँ आँखै कि, नानी बन्यौ तिमी
यो दिलमा राखेँ यही दिलकै, रानी बन्यौ तिमी }--२
तिमीले छोयौ र त बढ्यो...
तिमीले छोयौ र त बढ्यो, मेरो मुटुको बिट
दिलमा राखे दिलमै फिट, तिम्रो पिक्चर हिट
मनमा राखे मनमै फिट, तिम्रो पिक्चर हिट
{तिम्रो रूपको रापले सारा, दुनियाँ यो जल्छ
यो मन सम्हाल्न खोज्दा अनि, कहाँ सम्हालिन्छ }--२
धेरै मा भो धेरै तारीफ नगर
सिधा कुरा गर बुट्टा नभर
म तिर नघुमाउ पापी नजर
के था'छ तिमीलाई यो दिलको असर
तिम्रो लागी साँचेको छु...
तिम्रो लागी साँचेको छु, पिरती को यो सिट
दिलमा राखे दिलमै फिट, तिम्रो पिक्चर हिट
मनमा राखे मनमै फिट, तिम्रो पिक्चर हिट
{औँठा छापै लगाई दिउँला, दिलको दायाँ बायाँ
भन तिम्रो लागि अझै, के के गरौँ माया }--२
किन सताउँछौ साँझ बिहानी
नगाउ बेसुरा प्रेम कहानी
तारो भो तिमीलाई यो मेरो जवानी
अति भो म तिर छड्के निशानी
माया गर्ने मौका देऊ न...
माया गर्ने मौका देऊ न, म गर्ने छैन चिट
दिलमा राखे दिलमै फिट, तिम्रो पिक्चर हिट
मनमा राखे मनमै फिट, तिम्रो पिक्चर हिट
मनमा राखे मनमै फिट, मेरो पिक्चर हिट
दिलमा राखे दिलमै फिट, तिम्रो पिक्चर हिट
दिलमा राखे दिलमै फिट, मेरो पिक्चर हिट
जाहाँ राखे त्यहीँ फिट तिम्रो... पिक्चर हिट
नेपाली
आँखामा राखे... दिलमै राखेँ... है{आँखामा राखेँ आँखै कि, नानी बन्यौ तिमी
यो दिलमा राखेँ यही दिलकै, रानी बन्यौ तिमी }--२
तिमीले छोयौ र त बढ्यो...
तिमीले छोयौ र त बढ्यो, मेरो मुटुको बिट
दिलमा राखे दिलमै फिट, तिम्रो पिक्चर हिट
मनमा राखे मनमै फिट, तिम्रो पिक्चर हिट
{तिम्रो रूपको रापले सारा, दुनियाँ यो जल्छ
यो मन सम्हाल्न खोज्दा अनि, कहाँ सम्हालिन्छ }--२
धेरै मा भो धेरै तारीफ नगर
सिधा कुरा गर बुट्टा नभर
म तिर नघुमाउ पापी नजर
के था'छ तिमीलाई यो दिलको असर
तिम्रो लागी साँचेको छु...
तिम्रो लागी साँचेको छु, पिरती को यो सिट
दिलमा राखे दिलमै फिट, तिम्रो पिक्चर हिट
मनमा राखे मनमै फिट, तिम्रो पिक्चर हिट
{औँठा छापै लगाई दिउँला, दिलको दायाँ बायाँ
भन तिम्रो लागि अझै, के के गरौँ माया }--२
किन सताउँछौ साँझ बिहानी
नगाउ बेसुरा प्रेम कहानी
तारो भो तिमीलाई यो मेरो जवानी
अति भो म तिर छड्के निशानी
माया गर्ने मौका देऊ न...
माया गर्ने मौका देऊ न, म गर्ने छैन चिट
दिलमा राखे दिलमै फिट, तिम्रो पिक्चर हिट
मनमा राखे मनमै फिट, तिम्रो पिक्चर हिट
मनमा राखे मनमै फिट, मेरो पिक्चर हिट
दिलमा राखे दिलमै फिट, तिम्रो पिक्चर हिट
दिलमा राखे दिलमै फिट, मेरो पिक्चर हिट
जाहाँ राखे त्यहीँ फिट तिम्रो... पिक्चर हिट
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated