Description About Song
Title : Uni aakasha bata, jhareki apsara | उनी आकाश बाट, झरेकी अप्सरा
Movie/Album : Kismat 2 | किस्मत २
Genere : Filmy, Love, Attraction
Voice : Udit Narayan Jha | उदित नारायण झा
Lyrics : Amrit Regmi | अमृत रेग्मी
Music : Arjun Pokharel | अर्जुन पोखरेल
Title : Uni aakasha bata, jhareki apsara | उनी आकाश बाट, झरेकी अप्सरा
Movie/Album : Kismat 2 | किस्मत २
Genere : Filmy, Love, Attraction
Voice : Udit Narayan Jha | उदित नारायण झा
Lyrics : Amrit Regmi | अमृत रेग्मी
Music : Arjun Pokharel | अर्जुन पोखरेल
x
कवि गीतकार ले वर्णन, गरेकी अप्सरा }--२
देव लोकमा ठुलै, बहस चलेपछि
देउता हरूले नै, निधो गरेपछि
{उनी मेरो भागमा, परेकी अप्सरा }--२
उनी आकाश बाट, झरेकी अप्सरा
कवि गीतकार ले वर्णन, गरेकी अप्सरा
{धेरै सोचेपछि त्यो सृष्टिकर्ताले }--३
सृष्टिकर्ताले...
{पुरै चौँसठ्ठी कला, भरेकी अप्सरा }--२
उनी आकाश बाट, झरेकी अप्सरा
कवि गीतकार ले वर्णन, गरेकी अप्सरा
{अद्वित्य मुहार अनमोल रत्न }--३
अनमोल रत्न
{सुनमा सुगन्ध, छरेकी अप्सरा }--२
उनी आकाश बाट, झरेकी अप्सरा
कवि गीतकार ले वर्णन, गरेकी अप्सरा
नेपाली
{उनी आकाश बाट, झरेकी अप्सराकवि गीतकार ले वर्णन, गरेकी अप्सरा }--२
देव लोकमा ठुलै, बहस चलेपछि
देउता हरूले नै, निधो गरेपछि
{उनी मेरो भागमा, परेकी अप्सरा }--२
उनी आकाश बाट, झरेकी अप्सरा
कवि गीतकार ले वर्णन, गरेकी अप्सरा
{धेरै सोचेपछि त्यो सृष्टिकर्ताले }--३
सृष्टिकर्ताले...
{पुरै चौँसठ्ठी कला, भरेकी अप्सरा }--२
उनी आकाश बाट, झरेकी अप्सरा
कवि गीतकार ले वर्णन, गरेकी अप्सरा
{अद्वित्य मुहार अनमोल रत्न }--३
अनमोल रत्न
{सुनमा सुगन्ध, छरेकी अप्सरा }--२
उनी आकाश बाट, झरेकी अप्सरा
कवि गीतकार ले वर्णन, गरेकी अप्सरा
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated