Description About Song
Title : Yi aankha laijau bho | यी आँखा लैजाऊ भो
Movie/Album : Kismat 2 | किस्मत २
Genere : Filmy, Love, Tragic, Request
Voice : Anju Panta | अन्जु पन्त
Lyrics : Arjun Pokharel | अर्जुन पोखरेल
Music : Arjun Pokharel | अर्जुन पोखरेल
Title : Yi aankha laijau bho | यी आँखा लैजाऊ भो
Movie/Album : Kismat 2 | किस्मत २
Genere : Filmy, Love, Tragic, Request
Voice : Anju Panta | अन्जु पन्त
Lyrics : Arjun Pokharel | अर्जुन पोखरेल
Music : Arjun Pokharel | अर्जुन पोखरेल
x
यी आँखा लैजाऊ भो, संसार हेर्दिन म
तिमी साथमा हुँदैनौ भने
म रुँदा सङ्गै रुँदैनौ भने
सास पनि फेर्दिन म
यी आँखा लैजाऊ भो, संसार हेर्दिन म
चाहे घाम उदा'को होस्
चाहे जून मुस्का'को होस्
मेरो बाटो सधैँ अँध्यारो
तिमी हुँदा जिउने चाहाना थियो
तिमी छैनौ मृत्यु नै प्यारो
यो जीवन लैजाऊ भो, जिउने चाहा गर्दिन म
तिमी साथमा हुँदैनौ भने
म रुँदा सङ्गै रुँदैनौ भने
सास पनि फेर्दिन म
यी आँखा लैजाऊ भो, संसार हेर्दिन म
चाहे दैव दायाँ रहोस्
चाहे दुनियाँ साथमै भओस्
तिमी बिना एक्लै हुन्छु म
तिमी हुँदा जीवन स्वर्ग झैँ थियो
तिमी बिना बेग्लै हुन्छु म
यो दुनियाँ चाहिँदैन भो, अरूको भर पर्दिन म
तिमी साथमा हुँदैनौ भने
म रुँदा सङ्गै रुँदैनौ भने
सास पनि फेर्दिन म
यी आँखा लैजाऊ भो, मं.....
नेपाली
यी आँखा लैजाऊ भो, संसार हेर्दिन मयी आँखा लैजाऊ भो, संसार हेर्दिन म
तिमी साथमा हुँदैनौ भने
म रुँदा सङ्गै रुँदैनौ भने
सास पनि फेर्दिन म
यी आँखा लैजाऊ भो, संसार हेर्दिन म
चाहे घाम उदा'को होस्
चाहे जून मुस्का'को होस्
मेरो बाटो सधैँ अँध्यारो
तिमी हुँदा जिउने चाहाना थियो
तिमी छैनौ मृत्यु नै प्यारो
यो जीवन लैजाऊ भो, जिउने चाहा गर्दिन म
तिमी साथमा हुँदैनौ भने
म रुँदा सङ्गै रुँदैनौ भने
सास पनि फेर्दिन म
यी आँखा लैजाऊ भो, संसार हेर्दिन म
चाहे दैव दायाँ रहोस्
चाहे दुनियाँ साथमै भओस्
तिमी बिना एक्लै हुन्छु म
तिमी हुँदा जीवन स्वर्ग झैँ थियो
तिमी बिना बेग्लै हुन्छु म
यो दुनियाँ चाहिँदैन भो, अरूको भर पर्दिन म
तिमी साथमा हुँदैनौ भने
म रुँदा सङ्गै रुँदैनौ भने
सास पनि फेर्दिन म
यी आँखा लैजाऊ भो, मं.....
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated