Description About Song
Title : Yi aankhama timi chheu | यी आँखामा तिमी छ्यौ
Movie/Album : Nai Nabhannu La 2 | नाइ नभन्नू ल २
Genere : Filmy, Romantic, Love, Dedication
Voice : Swaroop Raj Aacharya / Prem Pariyar / Jina Rasaili | स्वरूप राज आचार्य / प्रेम परियार / जिना रसाईली
Lyrics : Krishna Hari Baral | कृष्ण हरि बराल
Music : Basanta Sapkota/Suresh Gairi | बसन्त सापकोटा / सुरेश गैरे
CRBT : Child : 0140012256 MALE : 0240012257 FEMALE : 0140012258
PRBT : Child : 60210807 MALE : 60210808 FEMALE : 60210816
DiGi : Type CT CRT Code and send to 2000
MAXIS : *131*CRT Code# Send
U Mobile : Type CT CRT Code and send to 28118
Baby : DiGi 1607784 MAXIS 366369 U Mobile 552950
Male : DiGi 1607787 MAXIS 366384 U Mobile 552953
Female : DiGi 1607786 MAXIS 366376 U Mobile 552952
Deut : DiGi 1607785 MAXIS 366372 U Mobile 552951

x
देखाउन पो त गाह्रो
देखाउन पो त गाह्रो, जीवनमा तिमी छ्यौ(छौ)
{तिमी भएर मात्रै, जिन्दगी मा मजा छ }--२
बरु सास ले दिन्छ धोका
बरु सास ले दिन्छ धोका, तिमीले दिन्नौ था'छ
यी आँखामा तिमी छ्यौ(छौ), यो मनमा तिमी छ्यौ(छौ)
भाग्य त छ कि छैन, तिमी त छ्यौ(छौ) नि मेरो
कोही हुन नहुन आफ्ना, तिमी त हौ नि मेरो
तिमी त हौ नि मेरो
भित्र मुटु छ कस्तो, यसमा बरु छ शङ्का
मायामा मेरो कहिल्यै, नहोस् कतै आशङ्का
नहोस् कतै आशङ्का

मायामा रम्दछु म, मायैले प्यास मेट्छु
टाढै भएनि तिमी, बतास बनेर भेट्छु
बतास बनेर भेट्छु
तिमी सङ्गै भयौ कि, सजिलो हुन्छ बाटो
देखे तिमीलाई दुखी, रुन्छु म तिम्रो साटो
रुन्छु म तिम्रो साटो
{यी आँखामा तिमी छ्यौ(छौ), यो मनमा तिमी छ्यौ(छौ) }--२

नेपाली
{यी आँखामा तिमी छ्यौ(छौ), यो मनमा तिमी छ्यौ(छौ) }--२देखाउन पो त गाह्रो

⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated