Description About Song
Title : Yo jiu dauma laune maile | यो जिउ दाउमा लाउने मैले
Movie/Album : KANCHHI | कान्छी
Genere : Filmy, Romantic, Love, Dedication
Voice : Dharmendra Sewan | धर्मेन्द्र सेवान
Lyrics : Dayaram Pandey | दयाराम पाण्डे
Music : Arjun Pokhrel | अर्जुन पोखरेल
PRBT : 70148998
Smart : 30110383
CRBT : 0738639

x
यो जिउ दाउमा लाउने मैले, तिमीलाई मात्रै हो
कान्छी सुन सुन कान्छी
सधैँ भेट्न आउने मैले, तिमीलाई मात्रै हो
कान्छी सुन सुन कान्छी
हो, यो जिउ दाउमा लाउने मैले, तिमीलाई मात्रै हो
हो, सधैँ भेट्न आउने मैले, तिमीलाई मात्रै हो
आउँदा जाँदा दोबाटोमा, नजर जुध्छन कति कति
तर आँखा झिम्क्याउने, तिमीलाई मात्र हो
हो, मैले आँखा झिम्क्याउने, तिमीलाई मात्र हो

ढुकढुकिमा तिमी नै छौ, मेरो भन्नु तिमी नै हौ
कसम कसम विश्वास गर
हो, हामीलाई छुटाउने, खेल हुन सक्छ
भित्र भित्रै अेनेकौँ, जाल झेल हुन सक्छ
बिचार गर बिचार गर
दिलमा सजाउने मैले, तिमीलाई मात्रै हो
हो, मन पराउने मैले, तिमीलाई मात्रै हो
तिमीलाई पाए मर्छु भन्ने, सबलाई साईड लगाएर
{हो, हातै हालि पछ्याउने, तिमीलाई मात्रै हो}--२

मनको चाहा तिमी नै हौ, देख्दा आहा तिमी नै हौ
सुन सुन तिमीलाई साथ दिनेछु
हिँड्दा हिँड्दै तिमी कतै, लड्न खोज्दा पनि
जिन्दगीमा अगाडि, बढ्न खोज्दा पनि
तिमीलाई हात दिनेछु हात दिनेछु

नेपाली
यो जिउ दाउमा लाउने मैले, तिमलाई मात्रै होयो जिउ दाउमा लाउने मैले, तिमीलाई मात्रै हो

⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated