Description About Song
Title : Anautho yatra ho, yo jindagi ko | अनौठो यात्रा हो, यो जिन्दगीको
Movie/Album : Darpan Chhaya 2 | दर्पण छायाँ २
Genere : Filmy, Tragic, Life
Voice : Shiva pariyar | शिव परियार
Lyrics : Sabu/Rabi Karki | सबु/रबि कार्की
Music : Ranjit Singh Gazmer, Chandan Lomjel | रन्जित सिंह गजमेर, चन्दन लोम्जेल
Arrange : Bikram Karki | बिक्रम कार्की

x
न तिमीले बुझ्यौ हो, न मैले
{एकातिर सपना, अर्कोतिर भाग्य }--२
{कहिले घाम, कहिले यो छायाँ }--२
फुटेको दर्पण मा, छरिएको छायाँ
हो...
फुटेको दर्पण मा, छरिएको छायाँ
सङ्गालि कसरी, जोड्ने होला
{न जिन्दगी आफ्नो, न मृत्यु बिरानो }--२
{लेखान्त नै होला, आफ्नो-आफ्नो }--२
नेपाली
{अनौठो यात्रा हो, यो जिन्दगीको }--२न तिमीले बुझ्यौ हो, न मैले
{एकातिर सपना, अर्कोतिर भाग्य }--२
{कहिले घाम, कहिले यो छायाँ }--२
फुटेको दर्पण मा, छरिएको छायाँ
हो...
फुटेको दर्पण मा, छरिएको छायाँ
सङ्गालि कसरी, जोड्ने होला
{न जिन्दगी आफ्नो, न मृत्यु बिरानो }--२
{लेखान्त नै होला, आफ्नो-आफ्नो }--२
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated