Description About Song
Title : Anjaan thiyo hamro maya | अन्जान थियो हाम्रो माया
Movie/Album : Solo Music | एकल सङ्गीत
Genere : Romantic, Love, Happy
Voice : Subash Timalsina | सुबास तिमिल्सिना
Lyrics : Khagendra Joshi | खगेन्द्र जोशी
Music : Ganesh Jung Rawal | गणेश जङ्ग रावल
Arrange : Roshan Bantawa | रोशन बान्तावा
Recordist : Bhola Paudel | भोला पौडेल
Audio : G.A. Faith D.M. Creation
Title : Anjaan thiyo hamro maya | अन्जान थियो हाम्रो माया
Movie/Album : Solo Music | एकल सङ्गीत
Genere : Romantic, Love, Happy
Voice : Subash Timalsina | सुबास तिमिल्सिना
Lyrics : Khagendra Joshi | खगेन्द्र जोशी
Music : Ganesh Jung Rawal | गणेश जङ्ग रावल
Arrange : Roshan Bantawa | रोशन बान्तावा
Recordist : Bhola Paudel | भोला पौडेल
Audio : G.A. Faith D.M. Creation
x
अनि बेखबर सारा दुनियाँ
{मायाको डोरीले, तिमीलाई बाँधैला }--२
{नछुट्टिने प्रेम, कसम गाँसौला }--२
{सबै जीवनका, कोरा पाना थिए }--२
{तिमी आयौ र, भए सबै पुरा }--२
{जुनी जुनी तिमी, साथ देऊ मेरो }--२
बन प्रिय मेरो, मायाको सहारा
{त्यो त माया रहेछ, माया रहेछ }--२
{तिमी सङ्ग जीवन, बिताउनु रहेछ }--२
{अब आऊ मेरो, यी हात समाऊ }--२
{तिमी र म प्रेम, सागरमा रमाऊँ }--२
{जुनी जुनी तिमी, साथ देऊ मेरो }--२
{बन प्रिय मेरो, मायाको सहारा }--२
{त्यो त माया रहेछ, माया रहेछ }--२
{तिमी सङ्ग जीवन, बिताउनु रहेछ }--२
अन्जान थियो हाम्रो माया
अनि बेखबर सारा दुनियाँ
{मायाको डोरीले, तिमीलाई बाँधैला }--२
{नछुट्टिने प्रेम, कसम गाँसौला }--२
नेपाली
अन्जान थियो हाम्रो मायाअनि बेखबर सारा दुनियाँ
{मायाको डोरीले, तिमीलाई बाँधैला }--२
{नछुट्टिने प्रेम, कसम गाँसौला }--२
{सबै जीवनका, कोरा पाना थिए }--२
{तिमी आयौ र, भए सबै पुरा }--२
{जुनी जुनी तिमी, साथ देऊ मेरो }--२
बन प्रिय मेरो, मायाको सहारा
{त्यो त माया रहेछ, माया रहेछ }--२
{तिमी सङ्ग जीवन, बिताउनु रहेछ }--२
{अब आऊ मेरो, यी हात समाऊ }--२
{तिमी र म प्रेम, सागरमा रमाऊँ }--२
{जुनी जुनी तिमी, साथ देऊ मेरो }--२
{बन प्रिय मेरो, मायाको सहारा }--२
{त्यो त माया रहेछ, माया रहेछ }--२
{तिमी सङ्ग जीवन, बिताउनु रहेछ }--२
अन्जान थियो हाम्रो माया
अनि बेखबर सारा दुनियाँ
{मायाको डोरीले, तिमीलाई बाँधैला }--२
{नछुट्टिने प्रेम, कसम गाँसौला }--२
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated