Description About Song
Title : Badaliyo mero jindagi | बदलियो मेरो जिन्दगी
Movie/Album : Solo Music | एकल सङ्गीत
Genere : Romantic, Love, Dedication, Happy
Voice : Melina Rai, CL Sharma | मेलिना राई, सि एल शर्मा
Lyrics : CL Sharma | सि एल शर्मा
Music : CL Sharma | सि एल शर्मा
Arrange : Pushkar Sharma | पुष्कर शर्मा
Title : Badaliyo mero jindagi | बदलियो मेरो जिन्दगी
Movie/Album : Solo Music | एकल सङ्गीत
Genere : Romantic, Love, Dedication, Happy
Voice : Melina Rai, CL Sharma | मेलिना राई, सि एल शर्मा
Lyrics : CL Sharma | सि एल शर्मा
Music : CL Sharma | सि एल शर्मा
Arrange : Pushkar Sharma | पुष्कर शर्मा
x
हो, बदलियो मेरो जिन्दगी, तिमी जिन्दगीमा आएर
खुसीले म पागल छु, यो तिम्रो माया पाएर
बदलियो मेरो जिन्दगी, तिमी जिन्दगीमा आएर
खुसीले म पागल छु, यो तिम्रो माया पाएर
बदलियो मेरो जिन्दगी, तिमी जिन्दगीमा आएर
मुटु दु:खेको हुन्थ्यो, घाउ बल्झेको हुन्थ्यो
छातीमा भा'को तस्बिर, भुईँमा झरेको हुन्थ्यो
धड्कन रुकेको हुन्थ्यो, सास लुकेको हुन्थ्यो
दुनियाँ को अगाडि, शिर झुकेको हुन्थ्यो
यस्तो लाग्दथ्यो मौसम, बद्ल्यो कि बद्लिएन
घाम मा लागेको तुवाँलो, पग्ल्यो कि पग्लिएन
पग्ल्यो कि पग्लिएन
बदलियो मेरो जिन्दगी, तिमी जिन्दगीमा आएर
खुसीले म पागल छु, यो तिम्रो माया पाएर
बदलियो मेरो जिन्दगी, तिमी जिन्दगीमा आएर
खालि थियो यो सिउँदो, तिमी आएरै भरियो
तिम्रो मायाको सुरमा, के के गरियो गरियो
एक्लो थिएँ म पनि, जताततै छरिएको
पाएँ तिमीलाई जब आफैँ, भेटाएँ भरिएको
छैन कुनै चाहाना, अब बिछोडमा बाँच्ने
छैन कुनै सिमाना, अब सुखमा हाँस्ने
अब सुखमा हाँस्ने
बदलियो मेरो जिन्दगी, तिमी जिन्दगीमा आएर
खुसीले म पागल छु, यो तिम्रो माया पाएर
बदलियो मेरो जिन्दगी, तिमी जिन्दगीमा आएर
नेपाली
बदलियो मेरो जिन्दगी, तिमी जिन्दगीमा आएरहो, बदलियो मेरो जिन्दगी, तिमी जिन्दगीमा आएर
खुसीले म पागल छु, यो तिम्रो माया पाएर
बदलियो मेरो जिन्दगी, तिमी जिन्दगीमा आएर
खुसीले म पागल छु, यो तिम्रो माया पाएर
बदलियो मेरो जिन्दगी, तिमी जिन्दगीमा आएर
मुटु दु:खेको हुन्थ्यो, घाउ बल्झेको हुन्थ्यो
छातीमा भा'को तस्बिर, भुईँमा झरेको हुन्थ्यो
धड्कन रुकेको हुन्थ्यो, सास लुकेको हुन्थ्यो
दुनियाँ को अगाडि, शिर झुकेको हुन्थ्यो
यस्तो लाग्दथ्यो मौसम, बद्ल्यो कि बद्लिएन
घाम मा लागेको तुवाँलो, पग्ल्यो कि पग्लिएन
पग्ल्यो कि पग्लिएन
बदलियो मेरो जिन्दगी, तिमी जिन्दगीमा आएर
खुसीले म पागल छु, यो तिम्रो माया पाएर
बदलियो मेरो जिन्दगी, तिमी जिन्दगीमा आएर
खालि थियो यो सिउँदो, तिमी आएरै भरियो
तिम्रो मायाको सुरमा, के के गरियो गरियो
एक्लो थिएँ म पनि, जताततै छरिएको
पाएँ तिमीलाई जब आफैँ, भेटाएँ भरिएको
छैन कुनै चाहाना, अब बिछोडमा बाँच्ने
छैन कुनै सिमाना, अब सुखमा हाँस्ने
अब सुखमा हाँस्ने
बदलियो मेरो जिन्दगी, तिमी जिन्दगीमा आएर
खुसीले म पागल छु, यो तिम्रो माया पाएर
बदलियो मेरो जिन्दगी, तिमी जिन्दगीमा आएर
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated