Description About Song
Title : Chahe gojima sukkai nahos yar | चाहे गोजीमा सुक्कै नहोस् यार
Movie/Album : Lamphoo | लम्फू
Genere : Filmy, Joy, Life, Happy
Voice : Shiva Pariyar | शिव परियार
Lyrics : Pramod Dhungana | प्रमोद ढुङ्गाना
Music : Arjun Pokhrel | अर्जुन पोखरेल
Title : Chahe gojima sukkai nahos yar | चाहे गोजीमा सुक्कै नहोस् यार
Movie/Album : Lamphoo | लम्फू
Genere : Filmy, Joy, Life, Happy
Voice : Shiva Pariyar | शिव परियार
Lyrics : Pramod Dhungana | प्रमोद ढुङ्गाना
Music : Arjun Pokhrel | अर्जुन पोखरेल
x
आफ्नै सुर छ आफ्नै ताल छ
आफ्नै छ मेरो आनि बानी
जाहाँ जाऊँ जसरी बाँचु
आफ्नै खुसी यो जिन्दगानी
हाँस्न हिँन्न छोडिँदैन
पिर चिन्ता लिइँदैन
दुुई दिनको जिन्दगीमा बेकार
{चाहे गोजीमा सुक्कै नहोस् यार }--४
घिन्ताङ् ताङ् ताङ् ताङ्घिना घिन्ताङ् ताङ्घिना घिन्ताङ् ताङ् x२
सबैमा देख्छु केही न केही चिन्ता
जस्लाई हेर्यो उसकै आफ्नै छ टण्टा
हो, सबैमा देख्छु केही न केही चिन्ता
जस्लाई हेर्यो उसकै आफ्नै छ टण्टा
यो दुनियाँ रैछ जाली दौडमा
को अगाडि हुने को भन्दा
खुट्टा पनि तानिँदैन
छिर्के पनि हानिँदैन
दुुई दिनको जिन्दगीमा बेकार
{चाहे गोजीमा सुक्कै नहोस् यार }--४
घिन्ताङ् ताङ् ताङ् ताङ्घिना घिन्ताङ् ताङ्घिना घिन्ताङ् ताङ् २
सुकिला लुगामा मन देख्छु मैलो
कहिल्यै नभरिने त्यो तृष्णा को थैलो
हो, सुकिला लुगामा मन देख्छु मैलो
कहिल्यै नभरिने त्यो तृष्णा को थैलो
बोकेर तँछाड मछाड गर्दै
आफैँ धाउँछन दु:ख को दैलो
यस्तो खेल खेलिँदैन
व्यर्थै टेन्सन लिइँदैन
दुुई दिनको जिन्दगीमा बेकार
{चाहे गोजीमा सुक्कै नहोस् यार }--३
आफ्नै सुर छ आफ्नै ताल छ
आफ्नै छ मेरो आनि बानी
जाहाँ जाऊँ जसरी बाँचु
आफ्नै खुसी यो जिन्दगानी
हाँस्न हिँन्न छोडिँदैन
पिर चिन्ता लिइँदैन
दुुई दिनको जिन्दगीमा बेकार
{चाहे गोजीमा सुक्कै नहोस् यार }--४
नेपाली
घिन्ताङ् ताङ् ताङ् ताङ्घिना घिन्ताङ् ताङ्घिना घिन्ताङ् ताङ् x२आफ्नै सुर छ आफ्नै ताल छ
आफ्नै छ मेरो आनि बानी
जाहाँ जाऊँ जसरी बाँचु
आफ्नै खुसी यो जिन्दगानी
हाँस्न हिँन्न छोडिँदैन
पिर चिन्ता लिइँदैन
दुुई दिनको जिन्दगीमा बेकार
{चाहे गोजीमा सुक्कै नहोस् यार }--४
घिन्ताङ् ताङ् ताङ् ताङ्घिना घिन्ताङ् ताङ्घिना घिन्ताङ् ताङ् x२
सबैमा देख्छु केही न केही चिन्ता
जस्लाई हेर्यो उसकै आफ्नै छ टण्टा
हो, सबैमा देख्छु केही न केही चिन्ता
जस्लाई हेर्यो उसकै आफ्नै छ टण्टा
यो दुनियाँ रैछ जाली दौडमा
को अगाडि हुने को भन्दा
खुट्टा पनि तानिँदैन
छिर्के पनि हानिँदैन
दुुई दिनको जिन्दगीमा बेकार
{चाहे गोजीमा सुक्कै नहोस् यार }--४
घिन्ताङ् ताङ् ताङ् ताङ्घिना घिन्ताङ् ताङ्घिना घिन्ताङ् ताङ् २
सुकिला लुगामा मन देख्छु मैलो
कहिल्यै नभरिने त्यो तृष्णा को थैलो
हो, सुकिला लुगामा मन देख्छु मैलो
कहिल्यै नभरिने त्यो तृष्णा को थैलो
बोकेर तँछाड मछाड गर्दै
आफैँ धाउँछन दु:ख को दैलो
यस्तो खेल खेलिँदैन
व्यर्थै टेन्सन लिइँदैन
दुुई दिनको जिन्दगीमा बेकार
{चाहे गोजीमा सुक्कै नहोस् यार }--३
आफ्नै सुर छ आफ्नै ताल छ
आफ्नै छ मेरो आनि बानी
जाहाँ जाऊँ जसरी बाँचु
आफ्नै खुसी यो जिन्दगानी
हाँस्न हिँन्न छोडिँदैन
पिर चिन्ता लिइँदैन
दुुई दिनको जिन्दगीमा बेकार
{चाहे गोजीमा सुक्कै नहोस् यार }--४
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated