Description About Song
Title : Chari jasto udna paye | चरी जस्तो उड्न पाए
Movie/Album : Solo Music | एकल सङ्गीत
Genere : Romantic, Love, Dedication, Wish
Voice : Melina Rai | मेलिना राई
Lyrics : Manjula Rajkarnikar | मन्जुला राजकर्निकार
Music : Basanta Sapkota | बसन्त सापकोटा
Arrange : Udayraj Poudel | उदय राज पौडेल

x
उडिजान्थेँ धेेरै टाढा, मायालुको गाउँतिर
हो.., चरी जस्तो उड्न पाए, गगन को तलतिर
उडिजान्थेँ धेेरै टाढा, मायालुको गाउँतिर
गाइदिन्थेँ पिरतीको, मिठो भाका हरेक बिहान
{सम्झाई दिन्थेँ तिमीलाई, सङ्गै बिताएका ती पल }--२
बादल जस्तो नाच्न पाए, आकाश को आँगन
झरी बनी रुझाई दिन्थेँ, तिम्रो तन वदन
हो.., बादल जस्तो नाच्न पाए, आकाश को आँगन
झरी बनी रुझाई दिन्थेँ, तिम्रो तन वदन
कहिले झरी कहिले चरी, बनी तिम्रै वरी परि
कहिले गाउँदै कहिले रुझ्दै, पर्खि दिउँला जीवन भरि
चरी जस्तो उड्न पाए, गगन को तलतिर
हरियाली बनपाखा, नाच्छन् आँखा भरि
तिम्रो कल्पनामा म त, भुल्छु यसै गरी
हो.., हरियाली बनपाखा, नाच्छन् आँखा भरि
तिम्रो कल्पनामा म त, भुल्छु यसै गरी
कहिले हावा कहिले पानी, बनी तिम्रै वरी परि
कहिले नाच्दै कहिले भुल्दै, रमिदिउँला जीवन भरि
हो.., चरी जस्तो उड्न पाए, गगन को तलतिर
नेपाली
चरी जस्तो उड्न पाए, गगन को तलतिरउडिजान्थेँ धेेरै टाढा, मायालुको गाउँतिर
हो.., चरी जस्तो उड्न पाए, गगन को तलतिर
उडिजान्थेँ धेेरै टाढा, मायालुको गाउँतिर
गाइदिन्थेँ पिरतीको, मिठो भाका हरेक बिहान
{सम्झाई दिन्थेँ तिमीलाई, सङ्गै बिताएका ती पल }--२
बादल जस्तो नाच्न पाए, आकाश को आँगन
झरी बनी रुझाई दिन्थेँ, तिम्रो तन वदन
हो.., बादल जस्तो नाच्न पाए, आकाश को आँगन
झरी बनी रुझाई दिन्थेँ, तिम्रो तन वदन
कहिले झरी कहिले चरी, बनी तिम्रै वरी परि
कहिले गाउँदै कहिले रुझ्दै, पर्खि दिउँला जीवन भरि
चरी जस्तो उड्न पाए, गगन को तलतिर
हरियाली बनपाखा, नाच्छन् आँखा भरि
तिम्रो कल्पनामा म त, भुल्छु यसै गरी
हो.., हरियाली बनपाखा, नाच्छन् आँखा भरि
तिम्रो कल्पनामा म त, भुल्छु यसै गरी
कहिले हावा कहिले पानी, बनी तिम्रै वरी परि
कहिले नाच्दै कहिले भुल्दै, रमिदिउँला जीवन भरि
हो.., चरी जस्तो उड्न पाए, गगन को तलतिर
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated