Description About Song
Title : Dodhar dodharmai pare ma | दोधार दोधारमै परेँ म
Movie/Album : Lamphoo | लम्फू
Genere : Filmy, Love, QnA Type, Romantic, Request
Voice : Durga Kharel | दुर्गा खरेल
Lyrics : Naresh Bhattarai | नरेश भट्टराई
Music : Arjun Pokhrel | अर्जुन पोखरेल
Title : Dodhar dodharmai pare ma | दोधार दोधारमै परेँ म
Movie/Album : Lamphoo | लम्फू
Genere : Filmy, Love, QnA Type, Romantic, Request
Voice : Durga Kharel | दुर्गा खरेल
Lyrics : Naresh Bhattarai | नरेश भट्टराई
Music : Arjun Pokhrel | अर्जुन पोखरेल
x
लौन सङ्गी परदेशी ले, डाँडै काटौँ भन्छ
दोधार दोधारमै परेँ म
लाजै लाजैले मरेँ म
हो, दोधार दोधारमै परेँ म
{लाजै लाजैले मरेँ मा }--२
भन भन सङ्गिनी भन, जाऊँ कि नजाउँ म भन
परदेशी भन्दैछ मलाई, तिमी मेरै बन
मनमा रहर कता कता, पिरती जोड्ने
हो, मनमा रहर कता कता, पिरती जोड्ने
मन मिल्ने मान्छे पाए, माईति घर छोड्ने
दोधार दोधारमै परेँ म
लाजै लाजैले मरेँ म
हो, दोधार दोधारमै परेँ म
{लाजै लाजैले मरेँ मा }--२
रूप रङ्ग राम्रो मनको, अर्कै पो खोजौँ कि
हो, रूप रङ्ग राम्रो मनको, अर्कै पो खोजौँ कि
मरिहत्ते गर्ने त्यही, केटा लाई रोजौँ कि
हो, मरिहत्ते गर्ने त्यही, केटा लाई रोजौँ कि
दोधार दोधारमै परेँ म
लाजै लाजैले मरेँ म
हो, दोधार दोधारमै परेँ म
{लाजै लाजैले मरेँ मा }--२
तिमी र म सङ्ग सङ्गै, मुटु साटौँ भन्छ
लौन सङ्गी परदेशी ले, डाँडै काटौँ भन्छ
दोधार दोधारमै परेँ म
लाजै लाजैले मरेँ म
हो, दोधार दोधारमै परेँ म
{लाजै लाजैले मरेँ मा }--२
नेपाली
{तिमी र म सङ्ग सङ्गै, मुटु साटौँ भन्छ }--२लौन सङ्गी परदेशी ले, डाँडै काटौँ भन्छ
दोधार दोधारमै परेँ म
लाजै लाजैले मरेँ म
हो, दोधार दोधारमै परेँ म
{लाजै लाजैले मरेँ मा }--२
भन भन सङ्गिनी भन, जाऊँ कि नजाउँ म भन
परदेशी भन्दैछ मलाई, तिमी मेरै बन
मनमा रहर कता कता, पिरती जोड्ने
हो, मनमा रहर कता कता, पिरती जोड्ने
मन मिल्ने मान्छे पाए, माईति घर छोड्ने
दोधार दोधारमै परेँ म
लाजै लाजैले मरेँ म
हो, दोधार दोधारमै परेँ म
{लाजै लाजैले मरेँ मा }--२
रूप रङ्ग राम्रो मनको, अर्कै पो खोजौँ कि
हो, रूप रङ्ग राम्रो मनको, अर्कै पो खोजौँ कि
मरिहत्ते गर्ने त्यही, केटा लाई रोजौँ कि
हो, मरिहत्ते गर्ने त्यही, केटा लाई रोजौँ कि
दोधार दोधारमै परेँ म
लाजै लाजैले मरेँ म
हो, दोधार दोधारमै परेँ म
{लाजै लाजैले मरेँ मा }--२
तिमी र म सङ्ग सङ्गै, मुटु साटौँ भन्छ
लौन सङ्गी परदेशी ले, डाँडै काटौँ भन्छ
दोधार दोधारमै परेँ म
लाजै लाजैले मरेँ म
हो, दोधार दोधारमै परेँ म
{लाजै लाजैले मरेँ मा }--२
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated