Description About Song
Title : Majhi | माझी
Movie/Album : Purano Dunga | पुरानो डुङ्गा
Genere : Filmy, Kife, Defining, Request
Voice : Kali Prasad Baskota | कालि प्रसाद बास्कोटा
Lyrics : Kali Prasad Baskota | कालि प्रसाद बास्कोटा
Music : Kali Prasad Baskota | कालि प्रसाद बास्कोटा
Arrange/Mixing : Rohit Shakya | रोहित शाक्य
Recordist : Shailesh Shrestha | शैलेष श्रेष्ठ
Audio : The Range Studio

x
लहरी लहरी लहर हरूमा, सपना सजाऊ माझी }--२
क्षितिज को उज्यालो छल्क्यो छालैमा
कहिले वारि कहिले पारि, थकाई मेटाउ माझी
बहाना समाऊ बहना चलाऊ, जीवन चलाऊ माझी
रहर सबै सेलाउ तालको पानीमा
सिरानी बनाऊ सपनाहरूका अनि
ब्युँझिएसि सपना कठै भुलेर
नाता लगाऊ इच्छाहरू का अनि
आगनि मै रहर पुरिएर
फेरिँदैन भाग्य तर, डुङ्गा चलाऊ माझी
चालेर छैन साध्य तर, डुङ्गा चलाऊ माझी
रहर सबै सेलाउ तालको पानीमा
कहिले वारि कहिले पारि, थकाई मेटाउ माझी
बहाना समाऊ बहना चलाऊ, जीवन चलाऊ माझी
रहर सबै सेलाउ तालको पानीमा
नेपाली
{देखिँदैन किनारा तर, डुङ्गा चलाऊ माझीलहरी लहरी लहर हरूमा, सपना सजाऊ माझी }--२
क्षितिज को उज्यालो छल्क्यो छालैमा
कहिले वारि कहिले पारि, थकाई मेटाउ माझी
बहाना समाऊ बहना चलाऊ, जीवन चलाऊ माझी
रहर सबै सेलाउ तालको पानीमा
सिरानी बनाऊ सपनाहरूका अनि
ब्युँझिएसि सपना कठै भुलेर
नाता लगाऊ इच्छाहरू का अनि
आगनि मै रहर पुरिएर
फेरिँदैन भाग्य तर, डुङ्गा चलाऊ माझी
चालेर छैन साध्य तर, डुङ्गा चलाऊ माझी
रहर सबै सेलाउ तालको पानीमा
कहिले वारि कहिले पारि, थकाई मेटाउ माझी
बहाना समाऊ बहना चलाऊ, जीवन चलाऊ माझी
रहर सबै सेलाउ तालको पानीमा
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated