Description About Song
Title : Ek pal bas ek pal | एक पल बस् एक पल
Movie/Album : KANCHHI | कान्छी
Genere : Filmy, Romantic, Love, Happy, Wish
Voice : Anju Panta, Yubraj Chaulagain | अन्जु पन्त, युवराज चौलागाईँ
Lyrics : Akash Adhakari | आकाश अधीकारी
Music : Shambhujeet Baskota | सम्भुजित बास्कोटा

x
त्यही पलमा बसाउँछु, त्यही पलमा बसाउँछु
घर मेरो सपना को, घर मेरो सपना को
घर मेरो सपना को
एक पल बस् एक पल, म छु तिम्रो जीवन को
न मेैले जानेर गढे, न तिमीले तानेर बढे
तिमीलाई पाउन, यी मेरा कदम, तिमी तिरै बढे
न मेैले जानेर बढे, न तिमीले तानेर बढे
तिमीलाई पाउन, यी मेरा कदम, तिमी तिरै बढे
एक पल बस् एक पल, म छु तिम्रो जीवन को
न फुल ले सुगन्ध छर्यो, न उसलाई इसारा गर्यो
भमरा आई, सुटुक्कै फुललाई, चुमेर चुमेर गयो
एक पल बस् एक पल, म छु तिम्रो जीवन को
त्यही पलमा बसाउँछु, त्यही पलमा बसाउँछु
घर मेरो सपना को, सपनाको...
घर मेरो सपना को, सपनाको...
घर मेरो सपना को, सपनाको...
नेपाली
{एक पल बस् एक पल, म छु तिम्रो जीवन को }--२त्यही पलमा बसाउँछु, त्यही पलमा बसाउँछु
घर मेरो सपना को, घर मेरो सपना को
घर मेरो सपना को
एक पल बस् एक पल, म छु तिम्रो जीवन को
न मेैले जानेर गढे, न तिमीले तानेर बढे
तिमीलाई पाउन, यी मेरा कदम, तिमी तिरै बढे
न मेैले जानेर बढे, न तिमीले तानेर बढे
तिमीलाई पाउन, यी मेरा कदम, तिमी तिरै बढे
एक पल बस् एक पल, म छु तिम्रो जीवन को
न फुल ले सुगन्ध छर्यो, न उसलाई इसारा गर्यो
भमरा आई, सुटुक्कै फुललाई, चुमेर चुमेर गयो
एक पल बस् एक पल, म छु तिम्रो जीवन को
त्यही पलमा बसाउँछु, त्यही पलमा बसाउँछु
घर मेरो सपना को, सपनाको...
घर मेरो सपना को, सपनाको...
घर मेरो सपना को, सपनाको...
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated