Description About Song
Title : Jata jata pirati ko bato | जता जता पिरती को बाटो
Movie/Album : Solo Music | एकल सङ्गीत
Genere : Romantic, Love, Attraction, Dedication, request
Voice : Saroj Oli | सरोज ओली
Lyrics : Dinesh Thapaliya | दिनेश थपलिया
Music : Basanta Sapkota | बसन्त सापकोटा
Arrange : Uday Raj Poudel | उदय राज पौडेल

x
{जता जता पिरती को बाटो
त्यता त्यता चलाउँला, मायाको गाडी }--२
{आउन माया बस पछाडि }--२
{मै चलाउँला यो मायाको गाडी }--२
उकाली चढ्दा घुम्ति बाटो, बिस्तारै हाँकौँला
सम्म बाटो मायाको गाडी, छिटो छिटो हुईँकाउँला
हो.., उकाली चढ्दा घुम्ति बाटो, बिस्तारै हाँकौँला
सम्म बाटो मायाको गाडी, छिटो छिटो हुईँकाउँला
सङ्ग सङ्गै अघि बढ्दै छ हाम्रो, मायाको सवारी
{आउन माया बस पछाडि }--२
मै चलाउँला पिरतीको गाडी
मै चलाउँला यो मायाको गाडी
रमाइलो गरौँला कान्छी, घुमेर गाउँ सहर
मायाको डोरी गाँसेर कान्छी, पुर्याँला मनको रहर
रमाइलो गरौँला कान्छी, घुमेर गाउँ सहर
मायाको डोरी गाँसेर कान्छी, पुर्याँला मनको रहर
मलजल गरौँला कान्छी, पिरतीको फुल सारी
{आउन माया बस पछाडि }--२
{मै चलाउँला यो मायाको गाडी
मै चलाउँला पिरतीको गाडी }--२
नेपाली
जता जता पिरती को बाटो.. बाटो.. बाटो..{जता जता पिरती को बाटो

⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated