Description About Song
Title : Timi meri premika hainau | तिमी मेरी प्रेमिका हैनौ
Movie/Album : Solo Music | एकल सङ्गीत
Genere : Romantic, Love, Dedication
Voice : Hemant Sharma | हेमन्त शर्मा
Lyrics : Hemant Sharma | हेमन्त शर्मा
Music : B.B. Anuragee | बि. बि. अनुरागी
Guitar work : Sanjeev Baraili | सन्जिव बराईली
Arrange : B.B. Anuragee | बि. बि. अनुरागी
Audio mixing : Shyamswet Rasaili | श्याम श्वेत रसाईली
Studio : Prisma, Kathmandu
Title : Timi meri premika hainau | तिमी मेरी प्रेमिका हैनौ
Movie/Album : Solo Music | एकल सङ्गीत
Genere : Romantic, Love, Dedication
Voice : Hemant Sharma | हेमन्त शर्मा
Lyrics : Hemant Sharma | हेमन्त शर्मा
Music : B.B. Anuragee | बि. बि. अनुरागी
Guitar work : Sanjeev Baraili | सन्जिव बराईली
Arrange : B.B. Anuragee | बि. बि. अनुरागी
Audio mixing : Shyamswet Rasaili | श्याम श्वेत रसाईली
Studio : Prisma, Kathmandu
x
{जिन्दगी हौ जिन्दगी, जिन्दगी हौ जिन्दगी }--२
{चोरिन्छ हिरा चोरिन्छ मोती }--२
कहिल्यै नचोरिने तिमी सम्पत्ति हौ
ए जिन्दगी मेरी जिन्दगी
मेरी जिन्दगी मेरी जिन्दगी
तिम्रो पहिलो माया, भएँ कि म भईँन
हो, तिम्रो पहिलो माया, भएँ कि म भईँन
त्यसमा मलाई चिन्ता केही छैन
बरु अन्तिम माया मै हुन पाए
जिन्दगीमा अरू रहर केही छैन
{चोरिन्छ हिरा चोरिन्छ मोती }--२
कहिल्यै नचोरिने तिमी सम्पत्ति हौ
ए जिन्दगी मेरी जिन्दगी
मेरी जिन्दगी मेरी जिन्दगी
फुलले वासना, बरु भुल्न सक्ला
हो, फुलले वासना, बरु भुल्न सक्ला
सक्दिन म तिमीलाई भुल्नलाई
ज्योति बिना जुन बरु खुल्न सक्ला
सक्दिन म तिमी बाहेक घुल्नलाई
{चोरिन्छ हिरा चोरिन्छ मोती }--२
कहिल्यै नचोरिने तिमी सम्पत्ति हौ
ए जिन्दगी मेरी जिन्दगी
मेरी जिन्दगी हो मेरी जिन्दगी
नेपाली
{तिमी मेरी प्रेमिका हैनौ }--३{जिन्दगी हौ जिन्दगी, जिन्दगी हौ जिन्दगी }--२
{चोरिन्छ हिरा चोरिन्छ मोती }--२
कहिल्यै नचोरिने तिमी सम्पत्ति हौ
ए जिन्दगी मेरी जिन्दगी
मेरी जिन्दगी मेरी जिन्दगी
तिम्रो पहिलो माया, भएँ कि म भईँन
हो, तिम्रो पहिलो माया, भएँ कि म भईँन
त्यसमा मलाई चिन्ता केही छैन
बरु अन्तिम माया मै हुन पाए
जिन्दगीमा अरू रहर केही छैन
{चोरिन्छ हिरा चोरिन्छ मोती }--२
कहिल्यै नचोरिने तिमी सम्पत्ति हौ
ए जिन्दगी मेरी जिन्दगी
मेरी जिन्दगी मेरी जिन्दगी
फुलले वासना, बरु भुल्न सक्ला
हो, फुलले वासना, बरु भुल्न सक्ला
सक्दिन म तिमीलाई भुल्नलाई
ज्योति बिना जुन बरु खुल्न सक्ला
सक्दिन म तिमी बाहेक घुल्नलाई
{चोरिन्छ हिरा चोरिन्छ मोती }--२
कहिल्यै नचोरिने तिमी सम्पत्ति हौ
ए जिन्दगी मेरी जिन्दगी
मेरी जिन्दगी हो मेरी जिन्दगी
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated