Description About Song
Title : Khayeko chhu, bagai pasina | खाएको छु, बगाई पसिना
Movie/Album : PASINA (The Sweat) | पसिना (द स्वेट)
Genere : Filmy, Attraction, Life, Request
Voice : Meena Rijal, Rajan Rai | मिना रिजाल, राजन राई
Lyrics : R.B Khatri (Sharad) | आर. बि. खत्री (शरद)
Music : Deepak Sharma | दिपक शर्मा
CRBT : 0765348
PRBT : 70150843
SMART : 10117164
Title : Khayeko chhu, bagai pasina | खाएको छु, बगाई पसिना
Movie/Album : PASINA (The Sweat) | पसिना (द स्वेट)
Genere : Filmy, Attraction, Life, Request
Voice : Meena Rijal, Rajan Rai | मिना रिजाल, राजन राई
Lyrics : R.B Khatri (Sharad) | आर. बि. खत्री (शरद)
Music : Deepak Sharma | दिपक शर्मा
CRBT : 0765348
PRBT : 70150843
SMART : 10117164
x
आज मरे भोलि दुई दिन, बग्नु छ खोलामा }--२
आऊ सङ्गै झुमौ, आऊ सङ्गै नाचौँ
दिल खोली, बोलेर हाँसौँ
होहो हो,
{पानी सङ्गै, बर्सियो असिना
खाएको छु, बगाई पसिना }--२
{सुनैको दरबार, कसको छ र हजुर
भए नि छोडेर, जाने हो }--२
छोडेर जाँदा, के लानु छ र
सम्झना मात्रै, लाने हो
कुरो त ठिकै, गरिन् सानीले
यौवन को मत, भरिन सानीले
मन भयो, कस्तो कस्तो
आऊ सङ्गै झुमौ, आऊ सङ्गै नाचौँ
दिल खोली, बोलेर हाँसौँ
होहो हो,
{पानी सङ्गै, बर्सियो असिना
खाएको छु, बगाई पसिना }--२
काम सानो ठुलो, हुँदैन हजुर
सत्कर्म गर्नु नै, ठुलो हो
काम सानो ठुलो, हुँदैन हजुर
ईमान्दार रहनु नै, ठुलो हो
कर्मलाई पूजा, मेरो कुरा बुझ
हटाईदेउ आस्था, रिस र राग
कुरो त ठिकै, गरिन् सानीले
यौवन को मत, भरिन सानीले
मन भयो, कस्तो कस्तो
आऊ सङ्गै झुमौ, आऊ सङ्गै नाचौँ
दिल खोली, बोलेर हाँसौँ
होहो हो,
{पानी सङ्गै, बर्सियो असिना
खाएको छु, बगाई पसिना }--२
{पानी सङ्गै, बर्सियो असिना
खाएको छु, बगाई पसिना }--२
नेपाली
{मरिलानु के नै छ र, दुई दिने चोलामाआज मरे भोलि दुई दिन, बग्नु छ खोलामा }--२
आऊ सङ्गै झुमौ, आऊ सङ्गै नाचौँ
दिल खोली, बोलेर हाँसौँ
होहो हो,
{पानी सङ्गै, बर्सियो असिना
खाएको छु, बगाई पसिना }--२
{सुनैको दरबार, कसको छ र हजुर
भए नि छोडेर, जाने हो }--२
छोडेर जाँदा, के लानु छ र
सम्झना मात्रै, लाने हो
कुरो त ठिकै, गरिन् सानीले
यौवन को मत, भरिन सानीले
मन भयो, कस्तो कस्तो
आऊ सङ्गै झुमौ, आऊ सङ्गै नाचौँ
दिल खोली, बोलेर हाँसौँ
होहो हो,
{पानी सङ्गै, बर्सियो असिना
खाएको छु, बगाई पसिना }--२
काम सानो ठुलो, हुँदैन हजुर
सत्कर्म गर्नु नै, ठुलो हो
काम सानो ठुलो, हुँदैन हजुर
ईमान्दार रहनु नै, ठुलो हो
कर्मलाई पूजा, मेरो कुरा बुझ
हटाईदेउ आस्था, रिस र राग
कुरो त ठिकै, गरिन् सानीले
यौवन को मत, भरिन सानीले
मन भयो, कस्तो कस्तो
आऊ सङ्गै झुमौ, आऊ सङ्गै नाचौँ
दिल खोली, बोलेर हाँसौँ
होहो हो,
{पानी सङ्गै, बर्सियो असिना
खाएको छु, बगाई पसिना }--२
{पानी सङ्गै, बर्सियो असिना
खाएको छु, बगाई पसिना }--२
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated