Description About Song
Title : Kusum | कुसुम
Movie/Album : Solo Music | एकल सङ्गीत
Genere : Romantic, Love, Dedication, QnA Type, Nostalgic
Voice : Hemant Sharma | हेमन्त शर्मा
Lyrics : Lekh Karki | लेेख कार्की
Music : B.B. Anuragee | बि.बि. अनुरागी
Arrange : B.B. Anuragee | बि.बि. अनुरागी
Sound Engineering : Shyam Swet Rasaily | श्याम श्वेत रसाईली
Guitar : Sanjib Baraily | सन्जिब बराईली
Madal : Khadga Budha | खड्ग बुढा
Audio : Prisma

x
कुसुम कुसुम, सुन न कुसुम
कुसुम कुसुम, प्यारी कुसुम
कागज को जहाज बनाउँथेँ म, उडाइदिन्थ्यौ तिमी
मेरो चङ्गा खोसी धागो, चुडाईदिन्थ्यौ तिमी
एउटै कालो पाटीमा, क ख ग घ पढेको, बिर्सियौ कि कुसुम
ठुल्दाजुको बिहेमा, सेतो घोडा चढेको, बिर्सियौ कि कुसुम
...
{एउटै कालो पाटीमा, क ख ग घ पढेको, बिर्सियौ कि कुसुम
ठुल्दाजुको बिहेमा, सेतो घोडा चढेको, बिर्सियौ कि कुसुम }--२
कुसुम कुसुम, सुन न कुसुम
कुसुम कुसुम, प्यारी कुसुम
यानि हो ...x४
रिबन बाट्थ्यौ दुई चुल्ठि मा, जामा लाउँथ्यौ छोटो
कपाल कोरी चिटिक्क परि, लाउँथेँ मैले भोटो
पौडी खोल्न जाँदा, लुगा लुकाई सताको, बिर्सियौ कि कुसुम
रिसाएर झर्किँदा, गीत गाएर फका'को, बिर्सियौ कि कुसुम
...
{पौडी खोल्न जाँदा, लुगा लुकाई सताको, बिर्सियौ कि कुसुम
रिसाएर झर्किँदा, गीत गाएर फका'को, बिर्सियौ कि कुसुम }--२
कुसुम कुसुम, सुन न कुसुम
कुसुम कुसुम, प्यारी कुसुम
काँचका चुरा टुक्रा पारि, माया जोख्थ्यौँ हामी
एकअर्काको नाम जोडी, बाँसमा लेख्थ्यौँ हामी
एउटै छाता ओढेर, हाट बजार गएको, बिर्सियौ कि कुसुम
पञ्चे बाजा ठोकेर, बिहे गर्ने भनेको, बिर्सियौ कि कुसुम
...
{एउटै छाता ओढेर, हाट बजार गएको, बिर्सियौ कि कुसुम
पञ्चे बाजा ठोकेर, बिहे गर्ने भनेको, बिर्सियौ कि कुसुम }--२
{कुसुम कुसुम, सुन न कुसुम
कुसुम कुसुम, प्यारी कुसुम }--२
कुसुम कुसुम, सुन न कुसुम
कुसुम कुसुम...
नेपाली
एउटै कालो पाटीमा, क ख ग घ पढेको, बिर्सियौ कि कुसुमकुसुम कुसुम, सुन न कुसुम

⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated