Description About Song
Title : Ma sandhai timro bhairahu | म सधैँ तिम्रो भैरहुँ
Movie/Album : Solo Music | एकल सङ्गित
Genere : Romantic, Love, Attraction, Wish
Voice : Subani Moktan, Kamal Khatri | सुबानी मोक्तान, कमल खत्री
Lyrics : Subani Moktan | सुबानी मोक्तान
Music : Subani Moktan | सुबानी मोक्तान
Arrange : Sailendra Pradhan (Babu) | शैलेन्द्र प्रधान
Recorded by/on : Sailesh Shrestha / Range Records

x
परेलीमा लुकाईरहुँ सधैँ
हिँडिरहुँ सङ्गै कहिल्यै थाक्ने छैन पाइला
साथ भईरहुँ तिम्रो सधैँ
किन कहाँ कस्तो रहर यो जति पानी पिएपनि
नमर्ने तिर्खा जस्तो
म सधैँ तिम्रो भैरहुँ, म सधैँ तिम्रो भैरहुँ
पिरतीले बाधिरहुँ, दिलमा सजाईरहुँ
म सधैँ तिम्रो भैरहुँ, तिम्रो भैरहुँ
म भुलिरहुँ सधैँ सधैँ तिम्रो मन भित्र
अङ्गालोमा राखिरहुँ सधैँ
हात नछुटोस कहिल्यै पनि तिम्रो र मेरो
प्रार्थनामा राखिरहुँ सधैँ
कसको जित कसको हार यो जति माया दिएपनि
नपुग्ने माया कस्तो
म सधैँ तिम्रो भैरहुँ, म सधैँ तिम्रो भैरहुँ
पिरतीले बाधिरहुँ, दिलमा सजाईरहुँ
म सधैँ तिम्रो भैरहुँ, तिम्रो भैरहुँ
नेपाली
हेरिरहुँ तिमी कहिले थाक्ने छैन आँखापरेलीमा लुकाईरहुँ सधैँ
हिँडिरहुँ सङ्गै कहिल्यै थाक्ने छैन पाइला
साथ भईरहुँ तिम्रो सधैँ
किन कहाँ कस्तो रहर यो जति पानी पिएपनि
नमर्ने तिर्खा जस्तो
म सधैँ तिम्रो भैरहुँ, म सधैँ तिम्रो भैरहुँ
पिरतीले बाधिरहुँ, दिलमा सजाईरहुँ
म सधैँ तिम्रो भैरहुँ, तिम्रो भैरहुँ
म भुलिरहुँ सधैँ सधैँ तिम्रो मन भित्र
अङ्गालोमा राखिरहुँ सधैँ
हात नछुटोस कहिल्यै पनि तिम्रो र मेरो
प्रार्थनामा राखिरहुँ सधैँ
कसको जित कसको हार यो जति माया दिएपनि
नपुग्ने माया कस्तो
म सधैँ तिम्रो भैरहुँ, म सधैँ तिम्रो भैरहुँ
पिरतीले बाधिरहुँ, दिलमा सजाईरहुँ
म सधैँ तिम्रो भैरहुँ, तिम्रो भैरहुँ
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated