Description About Song
Title : Phoola chhadaun matai maga maga | फुल छाडौँ माटै मग मग
Movie/Album : Solo Music | एकल सङ्गीत
Genere : Romantic, Love, Attraction
Voice : Amrit Chhetri | अमृत छेत्री
Lyrics : Eknarayan Bhandari | एकनारायण भण्डारी
Music : Dipak Sharma | दिपक शर्मा
Arrange : Rikesh Gurung | रिकेश गुरुङ्ग
Sound Engineer : Maheshworman Raj Bhandari | महेश्वरमान राजभण्डारी
Studio : Soundmill
Title : Phoola chhadaun matai maga maga | फुल छाडौँ माटै मग मग
Movie/Album : Solo Music | एकल सङ्गीत
Genere : Romantic, Love, Attraction
Voice : Amrit Chhetri | अमृत छेत्री
Lyrics : Eknarayan Bhandari | एकनारायण भण्डारी
Music : Dipak Sharma | दिपक शर्मा
Arrange : Rikesh Gurung | रिकेश गुरुङ्ग
Sound Engineer : Maheshworman Raj Bhandari | महेश्वरमान राजभण्डारी
Studio : Soundmill
x
चुच्चाले पातमा तिम्रै नाम लेख्छ
हो...
जब चरीले तिमीलाई देख्छ
चुच्चाले पातमा तिम्रै नाम लेख्छ
कोइलीले त्यही गीत गाउँछ
बतास पनि त्यहीँ बिसाउँछ
छम छम नाच्छ मजुर मुनाल
मुसुमुसु हाँस्छ हिमाल
{फुल छाडौँ माटै मग मग
तिमी हिँड्ने बाटै मग मग
तिमी मेरो साथ भैदिए
दिन अनि रातै मग मग }--२
तिम्रो रूप हेर्नलाई, दिनकै घाम उदाउँछ
तिमी मेरी भैसक्यौ, हेरी मन बुझाउँछ
रैछ सार्है सिपालु, टुना मुना लगाउँन
लाखौँ चोटि हेरे नि, सकिनँ अघाउन
लाखौँ तारा जागै बसे
तिम्रो रूपमा सारा फसे
इन्द्रेणी को हेर सातै रङ्ग
लोभिन्छन नि सधैँ तिमी सङ्ग
{फुल छाडौँ माटै मग मग
तिमी हिँड्ने बाटै मग मग
तिमी मेरो साथ भैदिए
दिन अनि रातै मग मग }--२
जब चरीले तिमीलाई देख्छ
चुच्चाले पातमा तिम्रै नाम लेख्छ
कोइलीले त्यही गीत गाउँछ
बतास पनि त्यहीँ बिसाउँछ
छम छम नाच्छ मजुर मुनाल
मुसुमुसु हाँस्छ हिमाल
{फुल छाडौँ माटै मग मग
तिमी हिँड्ने बाटै मग मग
तिमी मेरो साथ भैदिए
दिन अनि रातै मग मग }--२
नेपाली
जब चरीले तिमीलाई देख्छचुच्चाले पातमा तिम्रै नाम लेख्छ
हो...
जब चरीले तिमीलाई देख्छ
चुच्चाले पातमा तिम्रै नाम लेख्छ
कोइलीले त्यही गीत गाउँछ
बतास पनि त्यहीँ बिसाउँछ
छम छम नाच्छ मजुर मुनाल
मुसुमुसु हाँस्छ हिमाल
{फुल छाडौँ माटै मग मग
तिमी हिँड्ने बाटै मग मग
तिमी मेरो साथ भैदिए
दिन अनि रातै मग मग }--२
तिम्रो रूप हेर्नलाई, दिनकै घाम उदाउँछ
तिमी मेरी भैसक्यौ, हेरी मन बुझाउँछ
रैछ सार्है सिपालु, टुना मुना लगाउँन
लाखौँ चोटि हेरे नि, सकिनँ अघाउन
लाखौँ तारा जागै बसे
तिम्रो रूपमा सारा फसे
इन्द्रेणी को हेर सातै रङ्ग
लोभिन्छन नि सधैँ तिमी सङ्ग
{फुल छाडौँ माटै मग मग
तिमी हिँड्ने बाटै मग मग
तिमी मेरो साथ भैदिए
दिन अनि रातै मग मग }--२
जब चरीले तिमीलाई देख्छ
चुच्चाले पातमा तिम्रै नाम लेख्छ
कोइलीले त्यही गीत गाउँछ
बतास पनि त्यहीँ बिसाउँछ
छम छम नाच्छ मजुर मुनाल
मुसुमुसु हाँस्छ हिमाल
{फुल छाडौँ माटै मग मग
तिमी हिँड्ने बाटै मग मग
तिमी मेरो साथ भैदिए
दिन अनि रातै मग मग }--२
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated