Description About Song
Title : mero valentine | मेरो भ्यालेन्टाईन
Movie/Album : Solo Music | एकल सङ्गीत
Genere : Romantic, Love, QnA Type, Request
Voice : Praney Caddy Shrestha | प्रणय श्रेष्ठ
Lyrics : Praney Caddy Shrestha | प्रणय श्रेष्ठ
Music : Praney Caddy Shrestha | प्रणय श्रेष्ठ
Arrange : Pramod Pariyar | प्रमोद परियार

x
नलत्याईदेउ तिमी, मेरो यो पहिलो प्यार
{के बन्छौ तिमी, मेरो भ्यालेन्टाईन ? }--२
जूनलाई सोधी हेर, म कति माया गर्छु
तिमीले नो भने म, सुन कसम म त मर्छु
तिमीलाई पाप लाग्ला, नगर इन्कार
{के बन्छौ तिमी, मेरो भ्यालेन्टाईन ? }--२
{तिमी मेरो जीवन, तिमी ढुकढुकी
तिमी बिना बाँचु, भन कसरी }--२
तिम्रो आँखा रुँदा, मेरो मुटु जल्छ
तिमी पर हुँदा, म भित्र आगो बल्छ
{के बन्छौ तिमी मेरो भ्यालेन्टाईन ? }--२
{के बन्छौ तिमी मेरो भ्यालेन्टाईन ? }--२
नेपाली
जून भन्दा पनि प्यारो, तिम्रो त्यो मुहारनलत्याईदेउ तिमी, मेरो यो पहिलो प्यार
{के बन्छौ तिमी, मेरो भ्यालेन्टाईन ? }--२
जूनलाई सोधी हेर, म कति माया गर्छु
तिमीले नो भने म, सुन कसम म त मर्छु
तिमीलाई पाप लाग्ला, नगर इन्कार
{के बन्छौ तिमी, मेरो भ्यालेन्टाईन ? }--२
{तिमी मेरो जीवन, तिमी ढुकढुकी
तिमी बिना बाँचु, भन कसरी }--२
तिम्रो आँखा रुँदा, मेरो मुटु जल्छ
तिमी पर हुँदा, म भित्र आगो बल्छ
{के बन्छौ तिमी मेरो भ्यालेन्टाईन ? }--२
{के बन्छौ तिमी मेरो भ्यालेन्टाईन ? }--२
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated