Description About Song
Title : Pahadama hurkeki | पहाडमा हुर्केकी
Movie/Album : Rastra Ko Geet | राष्ट्र को गीत
Genere : Romantic, Love, Happy
Voice : Dharmendra Sewan | धर्मेन्द्र सेवान
Lyrics : Late Buddhi Pariyar | बुद्धि परियार
Music : Dharmendra Sewan | धर्मेन्द्र सेवान

x
मेरी मायालु, भेट्न आउँछु
{तिमीलाई, भेट्न आउँछु }--२
पहाडमा हुर्केकी...
{त्यो खोला त्यो नाला, हरियाली
त्यो भन्ज्याङ त्यो पाखा, चौतारी }--२
लड्दै तर्दै उकालो चढ्दै
{तिमीलाई, भेट्न आउँछु }--२
पहाडमा हुर्केकी...
{यो जिन्दगीको, थकाई
यो दु:ख यो कष्ट, यो भोगाई }--२
बिर्सेर जिउन मिठो माया साट्न
तिमीलाई, भेट्न आउँछु
पहाडमा हुर्केकी, गुन्यु-चोलीमा सजिएकी
मेरी मायालु, भेट्न आउँछु
{तिमीलाई, भेट्न आउँछु }--३
नेपाली
{पहाडमा हुर्केकी, गुन्यु-चोलीमा सजिएकी }--२मेरी मायालु, भेट्न आउँछु
{तिमीलाई, भेट्न आउँछु }--२
पहाडमा हुर्केकी...
{त्यो खोला त्यो नाला, हरियाली
त्यो भन्ज्याङ त्यो पाखा, चौतारी }--२
लड्दै तर्दै उकालो चढ्दै
{तिमीलाई, भेट्न आउँछु }--२
पहाडमा हुर्केकी...
{यो जिन्दगीको, थकाई
यो दु:ख यो कष्ट, यो भोगाई }--२
बिर्सेर जिउन मिठो माया साट्न
तिमीलाई, भेट्न आउँछु
पहाडमा हुर्केकी, गुन्यु-चोलीमा सजिएकी
मेरी मायालु, भेट्न आउँछु
{तिमीलाई, भेट्न आउँछु }--३
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated