Description About Song
Title : Pahilo bhetaima | पहिलो भेटैमा
Movie/Album : Tyo Sapana | त्यो सपना
Genere : Romantic, Love, Attraction, Request
Voice : Sanjib Parajuli, Tika Prasain | सन्जिव पराजुली, टिका प्रसाईँ
Lyrics : Hom Nath Neupane | होम नाथ न्यौपाने
Music : Deepak Bhattarai | दिपक भट्टराई
Arrange : Sahash Shakya | साहाश शाक्य
Title : Pahilo bhetaima | पहिलो भेटैमा
Movie/Album : Tyo Sapana | त्यो सपना
Genere : Romantic, Love, Attraction, Request
Voice : Sanjib Parajuli, Tika Prasain | सन्जिव पराजुली, टिका प्रसाईँ
Lyrics : Hom Nath Neupane | होम नाथ न्यौपाने
Music : Deepak Bhattarai | दिपक भट्टराई
Arrange : Sahash Shakya | साहाश शाक्य
x
गाउँघरले के भन्लान्, त्यही भएर डर लाग्छ
कोही नजिक आउँदैमा, डराउनु पर्दैन
मनैले हो माया गर्ने, लजाउनु पर्दैन
ओ, कोही नजिक आउँदैमा, डराउनु पर्दैन
मनैले हो माया गर्ने, लजाउनु पर्दैन
{पहिलो भेटैमा
लाऊँ माया पिरती, पहिलो भेटैमा }--२
छड्के नजर लाउँदैमा, माया लाउनु पर्दैन
मनकै डर मनकै भर, सम्झाउनु पर्दैन
सुन्यौ ?, छड्के नजर लाउँदैमा, माया लाउनु पर्दैन
मनकै डर मनकै भर, सम्झाउनु पर्दैन
{पहिलो भेटैमा
कहाँ हुन्छ पिरती, पहिलो भेटैमा }--२
तिम्लाई आँटे कस्ले पो, रोक्छ र ?
मनै भए के ले पो, छेक्छ र ?
माया जालमा पर्नलाई, मन छैन
बेसारेको कुरोमा, दम छैन
पर पर तर्किनेलाई, माया दिँदा झर्किनेलाई
दोबाटोमै कुरी बस्छु, मोह माया छर्किनेलाई
ओ, पर पर तर्किनेलाई, माया दिँदा झर्किनेलाई
दोबाटोमै कुरी बस्छु, मोह माया छर्किनेलाई
{पहिलो भेटैमा
लाऊँ माया पिरती, पहिलो भेटैमा }--२
मनको लड्डु घ्यू सङ्ग, खानलाई
नखोज है सपनी, देख्नलाई
राम्रो हुन्न धेर खिस्सि, गर्नलाई
पछुताउलि यही माया, पाउनलाई
मेरो मन पग्लिँदैन, टुनामुना लाउनेसित
चिना जान केही छैन, पछि पछि आउनेसित
बुझ्यौ ?, मेरो मन पग्लिँदैन, टुनामुना लाउनेसित
चिना जान केही छैन, पछि पछि आउनेसित
{पहिलो भेटैमा
कहाँ हुन्छ पिरती, पहिलो भेटैमा }--२
{पहिलो भेटैमा
लाऊँ माया पिरती, पहिलो भेटैमा
पहिलो भेटैमा
भो नलाउँ पिरती, पहिलो भेटैमा }--२
नेपाली
नजिक नआउ नजिक, मनभरि लाज लाग्छगाउँघरले के भन्लान्, त्यही भएर डर लाग्छ
कोही नजिक आउँदैमा, डराउनु पर्दैन
मनैले हो माया गर्ने, लजाउनु पर्दैन
ओ, कोही नजिक आउँदैमा, डराउनु पर्दैन
मनैले हो माया गर्ने, लजाउनु पर्दैन
{पहिलो भेटैमा
लाऊँ माया पिरती, पहिलो भेटैमा }--२
छड्के नजर लाउँदैमा, माया लाउनु पर्दैन
मनकै डर मनकै भर, सम्झाउनु पर्दैन
सुन्यौ ?, छड्के नजर लाउँदैमा, माया लाउनु पर्दैन
मनकै डर मनकै भर, सम्झाउनु पर्दैन
{पहिलो भेटैमा
कहाँ हुन्छ पिरती, पहिलो भेटैमा }--२
तिम्लाई आँटे कस्ले पो, रोक्छ र ?
मनै भए के ले पो, छेक्छ र ?
माया जालमा पर्नलाई, मन छैन
बेसारेको कुरोमा, दम छैन
पर पर तर्किनेलाई, माया दिँदा झर्किनेलाई
दोबाटोमै कुरी बस्छु, मोह माया छर्किनेलाई
ओ, पर पर तर्किनेलाई, माया दिँदा झर्किनेलाई
दोबाटोमै कुरी बस्छु, मोह माया छर्किनेलाई
{पहिलो भेटैमा
लाऊँ माया पिरती, पहिलो भेटैमा }--२
मनको लड्डु घ्यू सङ्ग, खानलाई
नखोज है सपनी, देख्नलाई
राम्रो हुन्न धेर खिस्सि, गर्नलाई
पछुताउलि यही माया, पाउनलाई
मेरो मन पग्लिँदैन, टुनामुना लाउनेसित
चिना जान केही छैन, पछि पछि आउनेसित
बुझ्यौ ?, मेरो मन पग्लिँदैन, टुनामुना लाउनेसित
चिना जान केही छैन, पछि पछि आउनेसित
{पहिलो भेटैमा
कहाँ हुन्छ पिरती, पहिलो भेटैमा }--२
{पहिलो भेटैमा
लाऊँ माया पिरती, पहिलो भेटैमा
पहिलो भेटैमा
भो नलाउँ पिरती, पहिलो भेटैमा }--२
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated