Description About Song
Title : Phool sara bekar chhan | फुल सारा बेकार छन्
Movie/Album : RADHA | राधा
Genere : Filmy, Romantic, Love, Dedication, Defining
Voice : Rajesh Pal Rai | राजेश पायल राई
Lyrics : Dr. Krishna Hari Baral | डा. कृष्णहरि बराल
Music/Arrange : Basanta Sapkota | वसन्त सापकोटा
Singtel Full Song : 2255729
Singtel CMT : 2255749
Singtel TT : 2255769
Digi FS : 1539537
Maxis FS : 2513283
U-Mobile CT : 5844665
Digi RBT : 2912359
Digi TT : 1539577
Maxis CRT : 540576
Maxis TT : 2513323
ISRC Number : MY-VM6-16-00517
*ISRC=(International Standard Recording Code) more at isrc.net

x
जे छन् यो सृष्टिमा, सारा बेकार छन्
तिमी नभैदिँदा ...x४
{तिमी हुँदा मात्र फुल्छु, फक्रिन्छु म हर घडी
मोती भन्दा प्यारो रैछ, पिरती को हतकडी }--२
आफ्ना प्यारा प्यारा यी मेरा
आफ्ना प्यारा प्यारा यी मेरा, इसारा बेकार छन्
फुल सारा बेकार छन्, जून तारा बेकार छन्
{तिमी नै छौ यी आँखामा, तिमी नै यो मनमा
तिमी बाहेक हुन्न कोही, मेरो यो जीवन मा }--२
चाहिँदैन मलाई कोही कसैको
चाहिँदैन मलाई कोही कसैको, सहारा बेकार छन्
फुल सारा बेकार छन्, जून तारा बेकार छन्
जे छन् यो सृष्टिमा, सारा बेकार छन्
तिमी नभैदिँदा ...x४
नेपाली
{फुल सारा बेकार छन्, जून तारा बेकार छन् }--२जे छन् यो सृष्टिमा, सारा बेकार छन्
तिमी नभैदिँदा ...x४
{तिमी हुँदा मात्र फुल्छु, फक्रिन्छु म हर घडी
मोती भन्दा प्यारो रैछ, पिरती को हतकडी }--२
आफ्ना प्यारा प्यारा यी मेरा
आफ्ना प्यारा प्यारा यी मेरा, इसारा बेकार छन्
फुल सारा बेकार छन्, जून तारा बेकार छन्
{तिमी नै छौ यी आँखामा, तिमी नै यो मनमा
तिमी बाहेक हुन्न कोही, मेरो यो जीवन मा }--२
चाहिँदैन मलाई कोही कसैको
चाहिँदैन मलाई कोही कसैको, सहारा बेकार छन्
फुल सारा बेकार छन्, जून तारा बेकार छन्
जे छन् यो सृष्टिमा, सारा बेकार छन्
तिमी नभैदिँदा ...x४
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated