Description About Song
Title : Phool sara bekar chhan | फुल सारा बेकार छन्
Movie/Album : RADHA | राधा
Genere : Filmy, Romantic, Love, Dedication, Defining
Voice : Rajani Rimal | रजिना रिमाल
Lyrics : Dr. Krishna Hari Baral | डा. कृष्णहरि बराल
Music/Arrange : Basanta Sapkota | वसन्त सापकोटा

x
जे छन् यो सृष्टिमा, सारा बेकार छन्
तिमी नभैदिँदा ...x४
{बस्छ को नै मनमा अब, बस्छ कोही नजरमा
कसको गीत राख्नु मैले, कोमल यी अधरमा }--२
सुक्यो माया जिन्दगी मा मेरो
सुक्यो माया जिन्दगी मा मेरो, किनारा बेकार छन्
फुल सारा बेकार छन्, जून तारा बेकार छन्
{कसरी पो सक्छु मैले, आफैँलाई बिझाउन
फक्रिएकि हुँ म तिम्रै, जिन्दगानि सजाउन }--२
तिमी बाहेक सारा सारा मेरा
तिमी बाहेक सारा सारा मेरा, सहारा बेकार छन्
फुल सारा बेकार छन्, जून तारा बेकार छन्
जे छन् यो सृष्टिमा, सारा बेकार छन्
तिमी नभैदिँदा ...x४
नेपाली
{फुल सारा बेकार छन्, जून तारा बेकार छन् }--२जे छन् यो सृष्टिमा, सारा बेकार छन्
तिमी नभैदिँदा ...x४
{बस्छ को नै मनमा अब, बस्छ कोही नजरमा
कसको गीत राख्नु मैले, कोमल यी अधरमा }--२
सुक्यो माया जिन्दगी मा मेरो
सुक्यो माया जिन्दगी मा मेरो, किनारा बेकार छन्
फुल सारा बेकार छन्, जून तारा बेकार छन्
{कसरी पो सक्छु मैले, आफैँलाई बिझाउन
फक्रिएकि हुँ म तिम्रै, जिन्दगानि सजाउन }--२
तिमी बाहेक सारा सारा मेरा
तिमी बाहेक सारा सारा मेरा, सहारा बेकार छन्
फुल सारा बेकार छन्, जून तारा बेकार छन्
जे छन् यो सृष्टिमा, सारा बेकार छन्
तिमी नभैदिँदा ...x४
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated