Description About Song
Title : Prana bhanda, pyaro lagchha | प्राण भन्दा, प्यारो लाग्छ
Movie/Album : PASINA (The Sweat) | पसिना (द स्वेट)
Genere : Filmy, Patriotic
Voice : Thiraj Rai | थिरज राई
Lyrics : R.B Khatri (Sharad) | आर. बि. खत्री (शरद)
Music : Thiraj Rai | थिरज राई
CRBT : 0765347
PRBT : 70150851
SMART : 10117161

x
मेरो देश नेपाल... }--२
{प्राण भन्दा, प्यारो लाग्छ, मेरो देश, मेरो देश, मेरो देश }--२
हिमाल पहाड तराई, कोही छैन पराई
कोहि छैन पराई, कोही छैन पराई
हिमाल पहाड तराई, कोही छैन पराई
न झुक्यो हाम्रो शिर, न बस्यौँ डराई
बस्यौँ डराई
न झुक्यो हाम्रो शिर, न बस्यौँ डराई, न बस्यौँ डराई, न बस्यौँ डराई
{प्राण भन्दा, प्यारो लाग्छ, मेरो देश नेपाल

चन्द्र र सूर्य ध्वजा, कहिल्यै नझुकोस
कहिल्यै नझुकोस, कहिल्यै नझुकोस
बुद्ध र शान्ति सान्देश, संसार भर पुगोस
विश्व मै जहाँ बसौँ, म त नेपाली हुँ
हामी त नेपाली हौँ
विश्व मै जहाँ बसूँ, म त नेपाली हुँ, म त नेपाली हुँ, म त नेपाली हुँ

नेपाली
{प्राण भन्दा, प्यारो लाग्छ, मेरो देश नेपालमेरो देश नेपाल... }--२

⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated