Description About Song
Title : Sangai jiune sangai marne | सङ्गै जिउने सङ्गै मर्ने
Movie/Album : Lamphoo | लम्फू
Genere : Filmy, Romantic, Love, QnA Type
Voice : Suresh Lama, Apsara Ghimire | सुरेष लामा, अप्सरा घिमिरे
Lyrics : Diggaj Dhaurali | दिग्गज धरौली
Music : Arjun Pokhrel | अर्जुन पोखरेल
Title : Sangai jiune sangai marne | सङ्गै जिउने सङ्गै मर्ने
Movie/Album : Lamphoo | लम्फू
Genere : Filmy, Romantic, Love, QnA Type
Voice : Suresh Lama, Apsara Ghimire | सुरेष लामा, अप्सरा घिमिरे
Lyrics : Diggaj Dhaurali | दिग्गज धरौली
Music : Arjun Pokhrel | अर्जुन पोखरेल
x
सङ्गै जिउने सङ्गै मर्ने, चाहा हुँदो रैछ
माया गर्न थालेपछि, थाहा हुँदो रैछ
तिमीलाई यस्तो हुन्छ हुँदैन
मायाले मन छुन्छ छुँदैन
केही पल टाढा भए
भेटुँ भेटुँ हुन्छ हुँदैन
सङ्गै जिउने सङ्गै मर्ने, चाहा हुँदो रैछ
माया गर्न थालेपछि, थाहा हुँदो रैछ
मुटु झिकी तिमीलाई नै
दिऊँ दिऊँ दिऊँ दिऊँ जस्तै लाग्छ
तिम्रो मन सङ्ग यो मन
सिउँ सिउँ सिउँ सिउँ जस्तै लाग्छ
मन पनि आफ्नै बसमा काहाँ हुँदो रैछ
माया गर्न थालेपछि, थाहा हुँदो रैछ
तिमीलाई यस्तो हुन्छ हुँदैन
मायाले मन छुन्छ छुँदैन
केही पल टाढा भए
देखूँ देखूँ हुन्छ हुँदैन
सङ्गै जिउने सङ्गै मर्ने, चाहा हुँदो रैछ
माया गर्न थालेपछि, थाहा हुँदो रैछ
हिजो सम्म एक्लै थिएँ
एक्लै एक्लै एक्लै एक्लै बित्थे दिन
पिर पर्छ आज मलाई
तिमी टाढा टाढा हुँदा एकै छिन
तिमी भए जिन्दगानी नयाँ हुँदोरैछ
माया गर्न थालेपछि, थाहा हुँदो रैछ
तिमीलाई यस्तो हुन्छ हुँदैन
मायाले मन छुन्छ छुँदैन
केही पल टाढा हुँदा
तिम्रो मन रुन्छ रुँदैन
सङ्गै जिउने सङ्गै मर्ने, चाहा हुँदो रैछ
माया गर्न थालेपछि, थाहा हुँदो रैछ
नेपाली
सङ्गै जिउने सङ्गै मर्ने, चाहा हुँदो रैछसङ्गै जिउने सङ्गै मर्ने, चाहा हुँदो रैछ
माया गर्न थालेपछि, थाहा हुँदो रैछ
तिमीलाई यस्तो हुन्छ हुँदैन
मायाले मन छुन्छ छुँदैन
केही पल टाढा भए
भेटुँ भेटुँ हुन्छ हुँदैन
सङ्गै जिउने सङ्गै मर्ने, चाहा हुँदो रैछ
माया गर्न थालेपछि, थाहा हुँदो रैछ
मुटु झिकी तिमीलाई नै
दिऊँ दिऊँ दिऊँ दिऊँ जस्तै लाग्छ
तिम्रो मन सङ्ग यो मन
सिउँ सिउँ सिउँ सिउँ जस्तै लाग्छ
मन पनि आफ्नै बसमा काहाँ हुँदो रैछ
माया गर्न थालेपछि, थाहा हुँदो रैछ
तिमीलाई यस्तो हुन्छ हुँदैन
मायाले मन छुन्छ छुँदैन
केही पल टाढा भए
देखूँ देखूँ हुन्छ हुँदैन
सङ्गै जिउने सङ्गै मर्ने, चाहा हुँदो रैछ
माया गर्न थालेपछि, थाहा हुँदो रैछ
हिजो सम्म एक्लै थिएँ
एक्लै एक्लै एक्लै एक्लै बित्थे दिन
पिर पर्छ आज मलाई
तिमी टाढा टाढा हुँदा एकै छिन
तिमी भए जिन्दगानी नयाँ हुँदोरैछ
माया गर्न थालेपछि, थाहा हुँदो रैछ
तिमीलाई यस्तो हुन्छ हुँदैन
मायाले मन छुन्छ छुँदैन
केही पल टाढा हुँदा
तिम्रो मन रुन्छ रुँदैन
सङ्गै जिउने सङ्गै मर्ने, चाहा हुँदो रैछ
माया गर्न थालेपछि, थाहा हुँदो रैछ
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated