Description About Song
Title : Sim sim pani | सिम सिम पानी
Movie/Album : Solo Music | एकल सङ्गीत
Genere : Romantic, Love, Happy, QnA Type
Voice : Melina Rai | मेलिना राई
Lyrics : Uttam khajum | उत्तम खाजुम
Music : Tara Prakash Limbu | तारा प्रकाश लिम्बु
Arrange : Sahash Shakya | साहाश शाक्य

x
किन होला, बुझ्नै गाह्रो भो
यी आँखाले, ती आँखालाई, सजाउँदै जान्छ
नजरको तिरले, किन होला, मुटु भित्रै हान्छ
{सिम सिम पानी, पिरती मा, रुझ्नै प्यारो भो
किन होला, बुझ्नै गाह्रो भो }--२
{अलिकति माया, गरेजस्तो
मन्द मुस्कान, छरेजस्तो }--२
स्पर्शले काफी हुँदा, ओठमा लाली, चढेजस्तो
लाली चढेजस्तो, लाली चढेजस्तो ..x२
यो हाँसोले, त्यो हाँसोलाई, पछ्याउँदै जान्छ
सम्झनाले, सधैँ किन, बादल पारि लान्छ
{सिम सिम पानी, पिरती मा, रुझ्नै प्यारो भो
किन होला, बुझ्नै गाह्रो भो }--२
{तिम्रै अङ्गालोमा, परेजस्तो
लाग्छ स्वर्ग छेउ, सरेजस्तो }--२
क्षितिजको सुन्दरतामा, शीतल जुन, ढलेजस्तो
जुन ढलेजस्तो, जुन ढलेजस्तो ..x२
यो मुटुले, त्यो मुटुलाई, नचाउँदै जान्छ
बेचैनले, सधैँ किन, कलेजी छेउ खान्छ
{सिम सिम पानी, पिरती मा, रुझ्नै प्यारो भो
किन होला, बुझ्नै गाह्रो भो }--२
{किन होला, बुझ्नै गाह्रो भो }--२
नेपाली
सिम सिम पानी, पिरती मा, रुझ्नै प्यारो भोकिन होला, बुझ्नै गाह्रो भो

⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated