Description About Song
Title : Tarki tarki nahinda timi | तर्कि तर्कि नहिँड तिमी
Movie/Album : Solo Music | एकल सङ्गीत
Genere : Romantic, Love, Dedication, Request
Voice : Melina Rai, Mabindra Rai | मेलिना राई, मबिन्द्र राई
Lyrics : Mabindra Rai | मबिन्द्र राई
Music : Mabindra Rai | मबिन्द्र राई
Arrange : Mohit Munal | मोहित मुनाल

x
छामी हेर यो मुटु मेरो, धड्किन्छ केवल तिम्रै लागी
हो माया यसरी हुँदैन, घरबार यसरी चल्दैन
तिमी जस्तो, नक्कली को, भरै हुँदैन
{माया दुई मुटुको, मिलन हो }--२
{माया त यस्तो होस्, चखेवा जोडी होस् }--२
तिमीलाई चोट पर्दा, मेरो मन दु:खोस्
हो, तिमीलाई चोट पर्दा, मेरो मन दु:खोस्
भन्न सजिलो तर माया, गाह्रो हुन्छ नि
लुकी लुकी नहेर तिमी, जोबन तिम्रै लागि साँचेको छु
खोजी हेर चारै तिर, तिम्रै सपना बोकी हिँडेको छु
हो माया यसरी हुँदैन, घरबार यसरी चल्दैन
तिमी जस्तो, नक्कली को, भरै हुँदैन
{माया दुई मुटुको, मिलन हो }--२
तर्कि तर्कि नहिँड तिमी, जीवन तिम्रै लागी सुम्पेको छु
खोजी हेरेँ चारै तिर, तिम्रै माया मलाई ठुलो भो
नेपाली
तर्कि तर्कि नहिँड तिमी, जीवन तिम्रै लागी सुम्पेको छुछामी हेर यो मुटु मेरो, धड्किन्छ केवल तिम्रै लागी
हो माया यसरी हुँदैन, घरबार यसरी चल्दैन
तिमी जस्तो, नक्कली को, भरै हुँदैन
{माया दुई मुटुको, मिलन हो }--२
{माया त यस्तो होस्, चखेवा जोडी होस् }--२
तिमीलाई चोट पर्दा, मेरो मन दु:खोस्
हो, तिमीलाई चोट पर्दा, मेरो मन दु:खोस्
भन्न सजिलो तर माया, गाह्रो हुन्छ नि
लुकी लुकी नहेर तिमी, जोबन तिम्रै लागि साँचेको छु
खोजी हेर चारै तिर, तिम्रै सपना बोकी हिँडेको छु
हो माया यसरी हुँदैन, घरबार यसरी चल्दैन
तिमी जस्तो, नक्कली को, भरै हुँदैन
{माया दुई मुटुको, मिलन हो }--२
तर्कि तर्कि नहिँड तिमी, जीवन तिम्रै लागी सुम्पेको छु
खोजी हेरेँ चारै तिर, तिम्रै माया मलाई ठुलो भो
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated