Description About Song
Title : Timilai bhulera jiunu pare | तिमीलाई भुलेर जिउनु परे
Movie/Album : Lamphoo | लम्फू
Genere : Filmy, Love, Tragic, Dedication
Voice : Pramod Kharel | प्रमोद खरेल
Lyrics : Yubraj Sapkota | युवराज सापकोटा
Music : Arjun Pokhrel | अर्जुन पोखरेल

x
हो, तिमीलाई भुलेर जिउनु परे, मरिदिन्छु म यो बाचा भयो
पागल भन चाहे पागल प्रेमी
चाहे पागल भन मलाई, या पागल प्रेमी भन
यस्तै मेरो जिउने ढाँचा भयो
तिमीलाई भुलेर जिउनु परे, मरिदिन्छु म यो बाचा भयो
{मन छोडेर जाँदै छु म, थाहा छैन काहाँ काहाँ }--२
समयले पुर्याउला, मलाई जाहाँ जाहाँ
{तिमी बाहेक अब कस्लाई, यो मन बाँडिन्छ र }--२
बिर्सूँ भन्छु तर यो मन, काहाँ टाढिन्छ र
तिमीलाई भुलेर जिउनु परे, मरिदिन्छु म यो बाचा भयो
{न छ अब साथ तिम्रो, न छ कहीँ पुग्ने रहर }--२
तिम्रो याद नआउने, न छ कुनै गाउँ सहर
{न म रहेँ तिम्रो अब, न त तिमी मेरी }--२
झस्किन्छु म अझै पनि, तिमी हौ कि मेरी
तिमीलाई भुलेर जिउनु परे, मरिदिन्छु म यो बाचा भयो
पागल भन चाहे पागल प्रेमी
चाहे पागल भन मलाई, या पागल प्रेमी भन
यस्तै मेरो जिउने ढाँचा भयो
तिमीलाई भुलेर जिउनु परे.....
नेपाली
तिमीलाई भुलेर जिउनु परे, मरिदिन्छु म यो बाचा भयोहो, तिमीलाई भुलेर जिउनु परे, मरिदिन्छु म यो बाचा भयो
पागल भन चाहे पागल प्रेमी
चाहे पागल भन मलाई, या पागल प्रेमी भन
यस्तै मेरो जिउने ढाँचा भयो
तिमीलाई भुलेर जिउनु परे, मरिदिन्छु म यो बाचा भयो
{मन छोडेर जाँदै छु म, थाहा छैन काहाँ काहाँ }--२
समयले पुर्याउला, मलाई जाहाँ जाहाँ
{तिमी बाहेक अब कस्लाई, यो मन बाँडिन्छ र }--२
बिर्सूँ भन्छु तर यो मन, काहाँ टाढिन्छ र
तिमीलाई भुलेर जिउनु परे, मरिदिन्छु म यो बाचा भयो
{न छ अब साथ तिम्रो, न छ कहीँ पुग्ने रहर }--२
तिम्रो याद नआउने, न छ कुनै गाउँ सहर
{न म रहेँ तिम्रो अब, न त तिमी मेरी }--२
झस्किन्छु म अझै पनि, तिमी हौ कि मेरी
तिमीलाई भुलेर जिउनु परे, मरिदिन्छु म यो बाचा भयो
पागल भन चाहे पागल प्रेमी
चाहे पागल भन मलाई, या पागल प्रेमी भन
यस्तै मेरो जिउने ढाँचा भयो
तिमीलाई भुलेर जिउनु परे.....
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated