Description About Song
Title : Yo man, ramaudai | यो मन, रमाउँदै
Movie/Album : KANCHHI | कान्छी
Genere : Filmy, Romantic, Love, Happy
Voice : Anju Panta, Yubraj Chaulagain | अन्जु पन्त, युवराज चौलागाईँ
Lyrics : Diwakar Bhattarai | दिवाकर भट्टराई
Music : Arjun Pokhrel | अर्जुन पोखरेल

x
यो मन, रमाउँदै रमाउँदै रमाउँदै गयो, तिम्रै साथमा
खुसी, नयाँ नयाँ नयाँ पाउँछु, आफ्नै आभासमा
खुसीले छाउन थाल्यो, मन रमाउन थाल्यो, उमङ्ग आउन थाल्यो
{तिमी आएर हो, साथ पाएर हो, माया लाएर हो }--२
काहाँ थियो र, यति खुसी मन, तिमीलाई भेट्नु पहिले
तिम्रो साथमा, हर यादमा, हराउँछु अहिले
हो..., काहाँ थियो र, यति खुसी मन, तिमीलाई भेट्नु पहिले
तिम्रो साथमा, हर यादमा, हराउँछु अहिले
रङ्ग चढ्न थाल्यो, सुगन्ध छाउन थाल्यो, उमङ्ग आउन थाल्यो

नेपाली
यो मन, रमाउँदै रमाउँदै रमाउँदै गयो, तिम्रै साथमायो मन, रमाउँदै रमाउँदै रमाउँदै गयो, तिम्रै साथमा
खुसी, नयाँ नयाँ नयाँ पाउँछु, आफ्नै आभासमा
खुसीले छाउन थाल्यो, मन रमाउन थाल्यो, उमङ्ग आउन थाल्यो
{तिमी आएर हो, साथ पाएर हो, माया लाएर हो }--२
काहाँ थियो र, यति खुसी मन, तिमीलाई भेट्नु पहिले
तिम्रो साथमा, हर यादमा, हराउँछु अहिले
हो..., काहाँ थियो र, यति खुसी मन, तिमीलाई भेट्नु पहिले
तिम्रो साथमा, हर यादमा, हराउँछु अहिले
रङ्ग चढ्न थाल्यो, सुगन्ध छाउन थाल्यो, उमङ्ग आउन थाल्यो
{तिमी आएर हो, साथ पाएर हो, माया लाएर हो }--२
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated