Description About Song
Title : Jindagi nai bhandina | जिन्दगी नै भन्दिन
Movie/Album : A Mero Hajur 3 | ए मेरो हजुर ३
Genere : Filmy, Romantic, Love, Dedication, Promise
Voice : Sugam Pokhrel, Prabisha Adhikari | सुगम पोखरेल, प्रबिषा अधिकारी
Lyrics : Ek Narayan Bhandari | एक नारायण भण्डारी
Music : Ashish Aviral | आशिष अविरल
Mixing : HBN Kismat | एचबिएन किस्मत
Arranger : Uday Raj Poudel | उदय राज पौडेल
PRBT : 70248851
Smart : 30112288
CRBT : 0800038

x
{तिमी बाहेक बिताएका दिनहरू, मेरो उमेर मा जोड्दिन
तिमी बाहेक कटाएका पलहरू, मेरो आयुमा गन्दिन }--२
किनकि..., किनकि...
तिमी बिनाको जिन्दगी....
जिन्दगी नै भन्दिन, म जिन्दगी नै भन्दिन
तिमी बिनाको जिन्दगी
जिन्दगी नै भन्दिन, म जिन्दगी नै भन्दिन
{तिमी नभए जहाँको त्यहीँ, रोकिन्छ समय
प्रलय हुन्छ संसारै मेरो, चल्दैन हृदय }--२
फुटेको घैला सरी हुन्छ
बैरी झन् कठै बरी हुन्छ
तिमी बिनाको जिन्दगी....
{जिन्दगी नै भन्दिन, म जिन्दगी नै भन्दिन }--२
{हाम्रो भेट कहिल्यै नभाको भए, के देख्थेँ सपनी
तिम्रो नाम मैले नसुन्या भए, कसको नाम जपनि }--२
सम्झनै रित्तो रित्तो हुन्थ्यो
कल्पनै निस्तो निस्तो हुन्थ्यो
तिमी बिनाको जिन्दगी....
जिन्दगी नै भन्दिन, म जिन्दगी नै भन्दिन
म जिन्दगी नै भन्दिन, म जिन्दगी नै भन्दिन
म जिन्दगी नै भन्दिन, म जिन्दगी नै भन्दिन
म जिन्दगी नै भन्दिन, जिन्दगी नै भन्दिन
म जिन्दगी नै भन्दिन....
नेपाली
तिमी बिनाको जिन्दगी......♪♩♫♬♭{तिमी बाहेक बिताएका दिनहरू, मेरो उमेर मा जोड्दिन
तिमी बाहेक कटाएका पलहरू, मेरो आयुमा गन्दिन }--२
किनकि..., किनकि...
तिमी बिनाको जिन्दगी....
जिन्दगी नै भन्दिन, म जिन्दगी नै भन्दिन
तिमी बिनाको जिन्दगी
जिन्दगी नै भन्दिन, म जिन्दगी नै भन्दिन
{तिमी नभए जहाँको त्यहीँ, रोकिन्छ समय
प्रलय हुन्छ संसारै मेरो, चल्दैन हृदय }--२
फुटेको घैला सरी हुन्छ
बैरी झन् कठै बरी हुन्छ
तिमी बिनाको जिन्दगी....
{जिन्दगी नै भन्दिन, म जिन्दगी नै भन्दिन }--२
{हाम्रो भेट कहिल्यै नभाको भए, के देख्थेँ सपनी
तिम्रो नाम मैले नसुन्या भए, कसको नाम जपनि }--२
सम्झनै रित्तो रित्तो हुन्थ्यो
कल्पनै निस्तो निस्तो हुन्थ्यो
तिमी बिनाको जिन्दगी....
जिन्दगी नै भन्दिन, म जिन्दगी नै भन्दिन
म जिन्दगी नै भन्दिन, म जिन्दगी नै भन्दिन
म जिन्दगी नै भन्दिन, म जिन्दगी नै भन्दिन
म जिन्दगी नै भन्दिन, जिन्दगी नै भन्दिन
म जिन्दगी नै भन्दिन....
⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated