Description About Song
Title : kafal ko dana | कफलको दाना
Movie/Album : Solo Music | एकल सङ्गीत
Genere : Romantic, Love, Dedication, Promise
Voice : Bindu Paudel, Himal Sagar | बिन्दु पौडेल, हिमाल सागर
Lyrics : Dipak Sharma | दिपक शर्मा
Music/Arrange : Dipak Sharma/Narendra Biyogi | दिपक शर्मा/नरेन्द्र बियोगी
Mixing : Shyamswet Rasaili | श्याम श्वेत रसाईली
RBTs : Not available till now

x
त्यै बहानालाई छोपेर तिम्रो नजिक आईदिम्ला }--२
तिम्लाई मुटुको माया मुखमा सारी आई लभ यु भनौला
प्यारी आई लभ यु भनौला
मुटुको माया मुखमा सारी आई लभ यु भनौला
प्यारी आई लभ यु भनौला
{पातले चिउरा कुटेर तिमीलाई कोसेली बनाम्ला
मनको केक काटेर तिम्रो जन्मदिन मनाम्ला }--२

प्यारा आई लभ यु भनौला
मुटुको माया मुखमा सारी आई लभ यु भनौला
प्यारा आई लभ यु भनौला
पिरती लेख्ने मसीले होइन मायाले लेख्ने हो
ऐनामा आफू उभिँदा पनि मायाले देख्ने हो
आकाश को चरी कसरी उठ्यो पखेटा नपाए
यतिका धेरै मान्छेको भिडमा तिमीलाई नै सजाएँ
काफल को दाना गलबन्दी भरी थापेर ल्याइदिउँला
त्यै बहानालाई छोपेर तिम्रो नजिक आइदिउँला

पातले चिउरा कुटेर तिमीलाई कोसेली बनाम्ला
मनको केक काटेर तिम्रो जन्मदिन मनाम्ला

हातैमा लाउने सुनको चुरा नाकैमा बुलाकी
यसरी पिरिम फैलिए पछि घरबारै होला की
नजिक को घाँस छोडेर किन खर बारी धाउँथेँ र
दुई दिनलाई माया थियो भने त म किन आउँथेँ र

नेपाली
{काफल को दाना गलबन्दी भरी थापेर ल्याईदिम्लात्यै बहानालाई छोपेर तिम्रो नजिक आईदिम्ला }--२

⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated