Description About Song
Title : Maya Pirim | माया पिरिम
Movie/Album : Jatrai Jatra | जात्रै जात्रा
Genere : Filmy, Romantic, Love, Attraction, QnA Type, Promise, Request
Voice : Nishan Bhattarai, Manisha Pokhrel | निशान भट्टराई, मनिशा पोखरेल
Lyrics : Lekhu Sahayatri | लेखु सहयात्री
Music/Arrange : Krishna Bhardwaj/Rikesh Gurung "Keys" | कृष्ण भारद्वाज/रिकेश गुरुङ्ग "किज"
Mixing : Shyamshwet Rasaili | श्यामश्वेत रसाईली
PRBT : 70248925
Smart : 70117930
CRBT : 0800603

x
तिम्रो मेरो ज्यानको दुरी किन सयौँ मिटर }--२
एक एक जोडे दुई, आखिर कुरो उही
हे एक एक जोडे दुई, आखिर कुरो उही
{लाइदेऊ माया पिरिम,
अरूलाई दिन्न जोबन, तिमीलाई फिरिमा }--२
{माझी दाइको जालै हजुर, सिकारी को बन्दुक
पिरतीले भरिदेऊ न, यो दिलै को सन्दुक }--२
एक एक जोडे दुई, आखिर कुरो उही
हे एक एक जोडे दुई, आखिर कुरो उही
{लाइदेऊ माया पिरिम,
अरूलाई दिन्न जोबन तिमीलाई फिरिमा }--२
{फिरिमा फिरिमा, माया फिरिमा }--२
{मोहि पारे घिउ लाग्छ, घिउ खाए जिउ }--२
आँखै चिम्ली लाग्छ तिमीलाई ज्यानै दिऊँ दिऊँ
हे, आँखै चिम्ली लाग्छ तिमीलाई ज्यानै दिऊँ दिऊँ
{चोखो माया लाउन पाए, खाम्ला ढिँडो आँटो }--२
तिमी चलाऊ जीवन गाडी, मै देखौँला बाटो
हे, तिमी चलाऊ जीवन गाडी, मै देखौँला बाटो
घडी भित्र सुई, आखिर कुरो उही
ए, घडी भित्र सुई, आखिर कुरो उही
{लाइदेऊ माया पिरिम,
अरूलाई दिन्न जोबन तिमीलाई फिरिमा }--२
{जाने राजी लाने राजी, छोडी आउँछु माइत }--२
सजाऊ डोली बोलाऊ बाजा, केलाई हेर्छौ साइत
हे, सजाऊ डोली बोलाऊ बाजा, केलाई हेर्छौ साइत
{काखै डोली मनै बाजा, जन्ती किन चाहियो }--२
सोचे जस्ती राजकुमारी आज कै दिन पाइयो
हे, सोचे जस्ती राजकुमारी आज कै दिन पाइयो
आइदेऊ मेरो बुई, पुर्याइ दिउँला उँहि
ए, आइदेऊ मेरो बुई, पुर्याइ दिउँला उँहि
{लाइदेऊ माया पिरिम,
अरूलाई दिन्न जोबन तिमीलाई फिरिमा }--२
{लाइदेऊ माया पिरिम,
अरूलाई दिन्न जोबन तिमीलाई फिरिमा }--२
{फिरिमा फिरिमा, माया फिरिमा }--२
नेपाली
{गर्मीलाई फ्यान हजुर जाडोलाई हिटरतिम्रो मेरो ज्यानको दुरी किन सयौँ मिटर }--२

⏭ Thak You ⏮
No comments:
Post a Comment
Comments Will Be Moderated