♫ Description About Song ♫
♫ Title : Balapanko Umera | बालापनको उमेर
♫ Movie : Nai Nabhannu La 5 | नाई नभन्नु ल ५
♫ Genere : Filmy, Nostalgic, Confession
♫ Voice : Samikshya Adhikari | समिक्षा अधिकारी
♫ Lyrics : Basanta Sapkota | बसन्त सापकोटा
♫ Music : Basanta Sapkota | बसन्त सापकोटा
♫ Arrange: Maharaj Thapa | महराज थापा
♫ Recording: Rajesh Shrestha | राजेश श्रेष्ठ
♫ Mix & Master: Kishor Thapa | किशोर थापा
♫Ncell: 70215760
♫ Smart: 30111154
♫ NTC: 0776686

x
फेरि कहाँ आउँछ र घुमेर, यो बालापनको उमेर

यो बालापनको उमेर
केही छैन चिन्ता, केही छैन पिर
खुला आकाशको पन्छी जस्तै घुम्छु चारैतिर
केही छैन चिन्ता, केही छैन पिर
खुला आकाशको पन्छी जस्तै घुम्छु चारैतिर
सबैको प्यारी मान्छे म, सबैकी आँखाकी नानी
कस् लाई मन पर्दैन र मेरो आनीबानी

केही बिगार्दा बालखा छे भन्छन् सबैले
शान्त बस्दा कस्ती ज्ञानी भन्छन् सबैले
केही बिगार्दा बालखा छे भन्छन् सबैले
शान्त बस्दा कस्ती ज्ञानी भन्छन् सबैले
उमेरसँगै छोड्दै जान्छन् साथी सँगी पनि
यही दिनको याद आउँछ सबलाई जैलेपनि

नेपाली
फेरि कहाँ आउँछ र घुमेर, यो बालापनको उमेरफेरि कहाँ आउँछ र घुमेर, यो बालापनको उमेर
फेरि कहाँ आउँछ र घुमेर, यो बालापनको उमेर
यो बालापनको उमेर
केही छैन चिन्ता, केही छैन पिर
खुला आकाशको पन्छी जस्तै घुम्छु चारैतिर
केही छैन चिन्ता, केही छैन पिर
खुला आकाशको पन्छी जस्तै घुम्छु चारैतिर
सबैको प्यारी मान्छे म, सबैकी आँखाकी नानी
कस् लाई मन पर्दैन र मेरो आनीबानी
फेरि कहाँ आउँछ र घुमेर, यो बालापनको उमेर
फेरि कहाँ आउँछ र घुमेर, यो बालापनको उमेर
केही बिगार्दा बालखा छे भन्छन् सबैले
शान्त बस्दा कस्ती ज्ञानी भन्छन् सबैले
केही बिगार्दा बालखा छे भन्छन् सबैले
शान्त बस्दा कस्ती ज्ञानी भन्छन् सबैले
उमेरसँगै छोड्दै जान्छन् साथी सँगी पनि
यही दिनको याद आउँछ सबलाई जैलेपनि
फेरि कहाँ आउँछ र घुमेर, यो बालापनको उमेर
फेरि कहाँ आउँछ र घुमेर, यो बालापनको उमेर
फेरि कहाँ आउँछ र घुमेर, यो बालापनको उमेर
यो बालापनको उमेर
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated