♫ Description About Song ♫
♫ Title : Dukhako Kada | दुःखको काँडा
♫ Movie/Album :Ma Yesto Geet Gauchhu 2 | म यस्तो गीत गाउँछु २
♫ Genere : Filmy, Romantic, Love, Promise, Wish
♫ Voice : Sanish Shrestha | सनिश श्रेष्ठ
♫ Lyrics : Deval Bhandari | देवल भण्डारी
♫ Music: Arjun Pokharel | अर्जुन पोखरेल
♫ Arrange: Maharaj Thapa | महराज थापा
♫ Mixing: Saajan Shah | साजन शाह
♫ Recordist: Naresh BC | नरेष बिसी
♫ Mix/Master: Sajan Shah | साजन शाह
♫ Guitar: Sanjeev Baraili | सन्जिव बराईली
♫ Dholak Tabal and Percussion: Bhuwan Gandharba | भुवन गन्धर्ब
♫ Studio: A plus Recording Studio
NCELL: 70253596
NTC: 0818501
Smart Cell: 30112904

x
रै रा रि.., रै रा रि..., रै रा रि..., रै रा....
मेरा नजर, तिम्रो मुहारमा, अडाउन चाहन्छु
तिम्रो हात समाई, जिन्दगी अघि, बढाउन चाहन्छु
रै रा रि.., रै रा रि..., रै रा रि..., रै रा....
मेरा नजर, तिम्रो मुहारमा, अडाउन चाहन्छु
तिम्रो हात समाई, जिन्दगी अघि, बढाउन चाहन्छु
दुखको काँडा उखेली फालौँला
सुखको खेती गरौँला
जीवन उकाली नलागे के भो
सँगै ओराली झरौँला
दुखको काँडा उखेली फालौला
सुखको खेती गरौँला
जीवन उकाली नलागे के भो
सँगै ओराली झरौँला
अब भगवान्मा पनि विश्वास, जागेर आएको छ
तिमीलाई भेटे पछि जिउने आस, जागेर आएको छ
पहिले लाग्थेन मलाई यहाँ, आफ्नो कोही छ
तिमीसँग हुँदा जीवन खास, लागेर आएको छ
दुखको काँडा उखेली फालौँला
सुखको खेती गरौँला
जीवन उकाली नलागे के भो
सँगै ओराली झरौँला
यो हृदय भरिको माया, दिन चाहन्छु म
तिम्रो दुख पिर सबै सबै, लिन चाहन्छु म
तिमीले मुस्कुराउँदा तिम्रो, हाँसो बन्न सकूँ
तिमी मै जीवन समर्पण, गर्न चाहन्छु म
दुःखको काँडा उखेली फालौँला
सुखको खेती गरौँला
जीवन उकाली नलागे के भो
सँगै ओराली झरौँला
नेपाली
रै रा रि.., रै रा रि..., रै रा रि, रै रा....रै रा रि.., रै रा रि..., रै रा रि..., रै रा....
मेरा नजर, तिम्रो मुहारमा, अडाउन चाहन्छु
तिम्रो हात समाई, जिन्दगी अघि, बढाउन चाहन्छु
रै रा रि.., रै रा रि..., रै रा रि..., रै रा....
मेरा नजर, तिम्रो मुहारमा, अडाउन चाहन्छु
तिम्रो हात समाई, जिन्दगी अघि, बढाउन चाहन्छु
दुखको काँडा उखेली फालौँला
सुखको खेती गरौँला
जीवन उकाली नलागे के भो
सँगै ओराली झरौँला
दुखको काँडा उखेली फालौला
सुखको खेती गरौँला
जीवन उकाली नलागे के भो
सँगै ओराली झरौँला
अब भगवान्मा पनि विश्वास, जागेर आएको छ
तिमीलाई भेटे पछि जिउने आस, जागेर आएको छ
पहिले लाग्थेन मलाई यहाँ, आफ्नो कोही छ
तिमीसँग हुँदा जीवन खास, लागेर आएको छ
दुखको काँडा उखेली फालौँला
सुखको खेती गरौँला
जीवन उकाली नलागे के भो
सँगै ओराली झरौँला
यो हृदय भरिको माया, दिन चाहन्छु म
तिम्रो दुख पिर सबै सबै, लिन चाहन्छु म
तिमीले मुस्कुराउँदा तिम्रो, हाँसो बन्न सकूँ
तिमी मै जीवन समर्पण, गर्न चाहन्छु म
दुःखको काँडा उखेली फालौँला
सुखको खेती गरौँला
जीवन उकाली नलागे के भो
सँगै ओराली झरौँला
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated