Description About Song
Title : Insta ko photo | इन्स्टा को फोटो
Genere : Nostalgic, Request
Voice : Kali Prasad Baskota | काली प्रसाद बास्कोटा
Lyrics : Kali Prasad Baskota | काली प्रसाद बास्कोटा
Music : Kali Prasad Baskota | काली प्रसाद बास्कोटा
AUDIO DESIGN: Kali Prasad Baskota , Sunny Sunam | काली प्रसाद बास्कोटा, सन्नि सुमन
Guitars/Bass : Sunny Sunam, Joshu | सन्नि सुमन
Sarangi: Manish gandharva | मनिष गन्दर्भ
Mixing/Mmastering: Bizu Karmacharya | बिजु कर्माचार्य

x
बिर्सिएको जस्तो गर्छौ रे, देखाउन लाई
खबर सुनेपछि, नराम्रो लाग्यो
झस्स झस्की, झझल्को बनी, आयौ तिमी...
अझै मलाई माया गर्छेउ रे
मेरो इन्स्टा को फोटो सधैँ, हेरी बस्छेउ रे
माया गर्छेउ रे
तर साथीभाइको सामु मेरो कुरा काट्छेउ रे
{माया गर्छेउ रे, माया गर्छेउ रे }--२
सम्झिन्छौ रे...
बर्बराउँछौ रे निन्द्रामा सधैँ तिमी
झस्किएर, ओहो, मेरो नाम लिई टोलाउँछौ रे
एक्लै एक्लै, रहन्छौ रे, भिडभन्दा बेग्लै बेग्लै
खबर सुनेपछि, नराम्रो लाग्यो
झस्स झस्की, झझल्को बनी, आयौ तिमी...
अझै मलाई माया गर्छेउ रे
तिम्रो इमेलको, पासवर्ड मेरै नामको छ रे
माया गर्छेउ रे
सधैँ म हिँडेको बाटो तिमी, हेरिबस्छेउ रे
{माया गर्छेउ रे, माया गर्छेउ रे}--२
{सानु नगर न याद, सानु बिग्रिसक्यो बात
सानु बुझाऊ आफ्नो मन, अब हुन्न भेटघाट }--२
सम्झिन्छौ रे, अझै पनि, उसै गरी, तिमी, मलाई
नेपाली
सम्झिन्छौ रे, अझै पनि, उसै गरी, मलाईबिर्सिएको जस्तो गर्छौ रे, देखाउन लाई
खबर सुनेपछि, नराम्रो लाग्यो
झस्स झस्की, झझल्को बनी, आयौ तिमी...
अझै मलाई माया गर्छेउ रे
मेरो इन्स्टा को फोटो सधैँ, हेरी बस्छेउ रे
माया गर्छेउ रे
तर साथीभाइको सामु मेरो कुरा काट्छेउ रे
{माया गर्छेउ रे, माया गर्छेउ रे }--२
सम्झिन्छौ रे...
बर्बराउँछौ रे निन्द्रामा सधैँ तिमी
झस्किएर, ओहो, मेरो नाम लिई टोलाउँछौ रे
एक्लै एक्लै, रहन्छौ रे, भिडभन्दा बेग्लै बेग्लै
खबर सुनेपछि, नराम्रो लाग्यो
झस्स झस्की, झझल्को बनी, आयौ तिमी...
अझै मलाई माया गर्छेउ रे
तिम्रो इमेलको, पासवर्ड मेरै नामको छ रे
माया गर्छेउ रे
सधैँ म हिँडेको बाटो तिमी, हेरिबस्छेउ रे
{माया गर्छेउ रे, माया गर्छेउ रे}--२
{सानु नगर न याद, सानु बिग्रिसक्यो बात
सानु बुझाऊ आफ्नो मन, अब हुन्न भेटघाट }--२
सम्झिन्छौ रे, अझै पनि, उसै गरी, तिमी, मलाई
♫ Thak You ♫
No comments:
Post a Comment
Comments Will Be Moderated